×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

पदभार सम्हाल्दै धरानका मेयरले भने : समृद्ध धरान निर्माणमा लागि पर्छु

१८ मंसिर २०७६

१८ मंसिर, धरान ।
धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेय तिलक राईले पदभार सम्हालेका छन् । गत शनिबार सम्पन्न उपमहानगरपालिकाको उपनिर्वाचनमा निर्वाचित भएका उनले बुधबार पदभार सम्हाल्दै भ्रष्टचारमुक्त गरि समृद्ध धरान निर्माणमा आफू लागिपर्ने बताए ।

उनले सचारकर्मीसँग कुरा गर्दै चुनावी प्रचारप्रसारको समयमा बनाइएका चुनावी एजेण्डालाई अक्षरस पालाना गर्ने बताए। उनले भने,‘चुनावी एजेन्डका वस्तुमाथि खरो रुपले उत्रिन्छु। तर त्यसमा स्थानीयको दरो सहयोग रहनुपर्छ।’

Advertisement
Advertisement

राईले स्थानीय सरकार संचालनमा सरकार र प्रतिपक्ष नहुने भएको भन्दै सबै जनप्रतिनिधिसँग मिलेर काम गर्ने पनि बताए। मेयर राईले धरानमा यस अगाडी गरिएका राम्रा कामलाई निरन्तरता दिँदै नराम्रा कामलाई सुधार गर्दै अगाडी बढाइने बताए। उनले धरानको बसपार्क निर्माण, विमानस्थल निर्माणको काम तत्काल अगाडी बढाउने बताए। उनले सर्दु जलाधारको संरक्षण गरि अधुँरो रहेको खानेपानी आयोजनाको चाँडै सम्पन्न गरि धरानवासीलाई प्रर्याप्त खानेपानी उपलब्ध गराउने बताए।

Advertisement

पदभार सम्हाल्नु अघि मेयर राईले धरान १६ स्थित गणेशमान सिंहको शालिक र धरान १९ स्थित धरानका पूर्व मेयर तारा सुब्बाको शालिकमा माल्यार्पण गरका थिए ।
२०७५ सालसाउन १ गते धरानका तत्कालिन मेयर तारा सुब्बाको निधन भएपछि रिक्त रहेको मेयरको उपनिर्वाचनमा राई कांग्रेसका तर्फबाट निर्वाचित भएका हुन्।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top