×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

पर्यटन प्रवद्र्धन गर्न भारतको गोवाबाट सिकौं

१९ मंसिर २०७६

१९ मंसिर, गोवा ।
पर्यटन प्रवद्र्धन र विकासका लागि ठूला ठूला काम नै गर्नुपर्छ भन्ने छैन । आफुसंग भएका पूराना धरोहरको संरक्षण र तिनिहरुकै माध्यामबाट नविनतम प्रस्तुती दिन सकिने हो भने पर्यटन विकासले तिब्र गति लिन्छ भन्ने गतिलो उदाहरण हो दक्षिण भारतको गोवा शहर ।

समुन्द्री तटमा अवस्थित गोवा शहर लामो समय पोर्चुगलको उपनिवेश खेपेर पनि जिवित छ । भारतीय अर्थतन्त्रमा पर्यटनको माध्यमबाट महत्वपूर्ण योगदान पनि दिदै आएको छ । अझ यसले औनिवेशकालीन पूराना संरचनाहरुलाई संरक्षण गर्दै पर्यटनका लागि सजाएर राखेको छ । मनोरम दृश्य हेर्नका लागि बर्षेनी लाखौ विदेशी पर्यटक गोवा पुग्ने गर्दछन् । युरोपमा जस्तै गरि समुद्रको वरपर बनाईएका संरचना, क्रुज, क्रुज भित्र नै बनाईएको डान्स, बार, क्यासिनो सहितको अध्याधुनिक शैली र व्यवस्थापनले अवलोकनकर्तालाई भरपुर मनोरञ्जन दिईरहेको हुन्छ ।

Advertisement
Advertisement

पानीको छाल हेर्न र त्यसमा रमाउन संसारभरबाट पर्यटकहरु त्याहा पुग्ने गर्दछन् । हिमाल क्षेत्रका हामीलाई समुद्रको स्वाद अतुलनीय छ । यसमा गोवा नगरले गरेको व्यवस्थापनको काम मात्रै हो । नेपालले भ्रमण बर्ष २०२० मनाईरहँदा गोवा शहरबाट सिक्ने भनेको व्यवस्थापन हो । दक्षिण एशियाको पूरानो चर्चहरु मध्येको एक चर्च गोवामा नै रहेको छ । तात्कालिन समयमा हिन्दुबहुल गोवालाई इशाई धर्मबलम्बीहरुको शहर बनाएपनि अहिले गोवा नगरले यी गिर्जाघरलाई पर्यटकहरुका लागि आकर्षणको केन्द्रको रुपमा सजाएर राखेको छ । यस क्षेत्रमा मात्रै बर्षेनी ३० लाख बढी ईसायी धर्मावलम्बी पुग्ने गर्दछन ।

Advertisement

गोवाको मुख्य आकर्षण सेन्ट क्याथरीनको गिरजाघर र समुन्द्री तट नै हो । गिरजाघर निकै पूरानो हो । गिरजाघरमा १७ औ शताब्दीको बास्तुकला सौन्र्दय कोरिएको छ । समुन्द्र शयर तथा समुन्द्रको किनारा मनोरञ्जन लिने दृष्टिकोणबाट विश्व प्रसिद्ध भएको गोवामाथि झण्डै ४ सय ५० बर्ष सम्म पार्चुगलीहरुले शासन गरेका थिए । सन् १९६१ देखि मात्रै यो क्षेत्र भारतको नियन्त्रणमा आएको हो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top