सुकल्प इन्टरनेशनलले व्यापार गर्ने तरीका सिकाउने

१९ मंसिर ७६, शुक्रबार

२० मंसिर, काठमाडौं । कसरी आफ्नो व्यापार विस्तार गर्ने तथा कार्यदक्षता र शैलीलाई अगाडी बढाउने भन्ने सम्बन्धमा सुकल्प इन्टरनेशनलले तालिम तथा परामर्श दिने भएको छ ।

कम्पनीले काठमाडौंमा ‘मिट एण्ड ग्रिन विद इण्ड्रष्ट्री एक्सपट्र्स’ कार्यक्रम आयोजना गरी विभिन्न क्षेत्रका व्यवसाय तथा उद्यमीहरुलाई उक्त जानकारी गराएको हो ।

कार्यक्रममा सुकल्प इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत अरुण बस्नेतले विभिन्न उद्योगमा आधारित शिक्षा तथा विकास सेवासँग सम्बन्धित रहेर प्राविधिक, विक्री, उत्पादन तथा सेवा सम्बन्धी तालिम तथा परामर्श दिइने जानकारी दिए ।

उनले कम्पनीले दिने तालिम पछि कर्मचारीको कर्यक्षमतामा विकास हुने, उत्पादन तथा व्यापार विस्तार र बजारीकरणको सम्बन्धमा जानकारी पाउन सकिने बताए ।

कार्यक्रममा विभिन्न कम्पनीका प्रशिक्षकहरुसँग अन्तरक्रिया पनि गरिएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यसअघि पनि विभिन्न क्षेत्रमा प्रशिक्षण दिई रोजगारीको आवसरहरु प्रदान गरिएको जानकारी गराए ।

उनले बैंकिङ, एफएमसिजि, अटोमोबाइल, टेलिकम, विक्री तथा वितरण, बीमा, विकास क्षेत्र, प्रविधि, तथा सेवा क्षेत्रमा तालिम तथा परामर्श दिइने समेत जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top