NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबरहरु

शुक्रबार मंसिर २० , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(सिद्धबाबालाई ७ दिन)
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतद्वारा ७ दिन म्याद थप ÷/अनुसन्धान नसकिएपछि गिरी थप ७ दिन अस्पतालमा प्रहरी हिरासतमा रहने ।

२.(विकासमा अड्चन !)
बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतको आदेश /दुबै पक्षलाई छलफलका लागि उपस्थित हुन आग्रह ।

Advertisement

३.(महँगो शिक्षा)
चितवनको कृषि विश्वविद्यालयले प्रवेश परीक्षा शुल्क बढाएर पाँच हजार पुर्याएको विरोधमा विद्यार्थीहरु आन्दोलित / कृषि संकायमा डिनको कार्यालयमा तालावन्दी / विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित बनाउन खोजेको आरोप ।

४.(मुअब्जाको किचलो)
वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी र सुख्खा बन्दरगाहबीचको जग्गाका वासिन्दा मुआब्जाको विरोधमा प्रदर्शनमा उत्रिए/ मुआब्जा कम भएको भन्दै ड्राइपोर्टदेखि परवानीपुर जाने छ लेन सडक स्थानीयद्वारा अवरुद्ध ।

५.(आप्mनै असन्तुष्ट)
राष्ट्रकै गौरब र सिमा सुरक्षाको सम्बन्धमा सरकार गम्भीर नभएको सत्तारुढ दलकै सांसदहरुको आरोप /संवेदनशील विषयमाथिको छलफलमा मन्त्रीहरु समितिमा उपस्थित नहुनु आपत्तिजनक भएको टिप्पणी ।

६.(सिडियोको पारा)
घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई पदबाट हटाइयो /घुस लिएपनि विवाद भएपछि फिर्ता गरेका रिजाल गृह मन्त्रालय तानिए ।

७.(मुअब्जा पुगेन)
बूढीगण्डकी जलविद्युत आयोजनाका प्रभावित क्षेत्रमा घरजग्गाको न्यायोचित मुआब्जा निर्धारण गर्न नेपाली कांग्रेसको माग / प्रतिआना ५० हजारदेखि सात लाख रूपैयाँसम्म दिने तयारीपछि पाँच दिनदेखि आरूघाट बजार बन्द ।

८.(उपसभामुखको आश्वासन)
ज्येष्ठ नागरिकको हकहित र सम्मान पूर्वक बाँच्न पाउने अधिकार स्थापित गर्न सरकार लागि परेको उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको भनाई / ज्येष्ठ नागरिकका लागि यातायातको व्यवस्था गर्न प्रयास गर्ने आश्वासन ।

९.(संस्कार परिर्वतन)
सामाजिक (व्यवहार) सुधार ऐन २०३३ को प्रभावकारी कार्यान्वयन नहुदै समयानुकुल परिवर्तन गर्नु पर्ने विज्ञहरुको सुझाव /छलफलमा नेकपाका सांसद र कांग्रेसका सांसद बीच भने मत बाझियो ।

१०.(जापानको गुणगान)
नेपालमा भएका प्राकृतिक प्रकोपपछि जापान सरकारको महत्वपूर्ण सहयोग रहदै आएको परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीको भनाई /सहयोगलाई निरन्तरता दिन समेत जाइकालाई परराष्ट्रमन्त्रीको आग्रह ।

११.(कुरै त हो)
बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई / अब कर्मचारीको वृद्धि विकास र सुचना प्रविधिमा लगानी बढाउन समेत आग्रह ।

१२.(स्कुल पनि असुरक्षित)
गुल्मीमा स्कुल हिँडेकी बालिकालाई बलात्कार गरेको आरोपमा सवारी चालक पक्राउ / दाजुसंग स्कूल हिँडेकी १० वर्षिया बालिकालाई बलात्कार गर्ने ४१ वर्षीय भोजबहादुर सार्की प्रहरी नियन्त्रणमा ।

१३.(फोहोर र प्रविधि)
फोहोर मैलाको उचित व्यवस्थापनका लागि प्रविधिसँग जोडिनुपर्ने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको भनाई / प्रविधिसँग जोडिन नसकेका कारण अहिलेको अवस्था आएको जिकिर ।

१४.(स्वर्ण थपिदै)
जारी १३ औं सागमा ऐतिहासिक ४० ओटा स्वर्णपदक जित्दै नेपाल दोस्रो स्थानमा /सागमा कुल स्वर्णको संख्या १११ पुग्यो /साग टीट्वान्टी क्रिकेटमा नेपालद्वारा माल्दिभ्स पराजित/ गौरिका सिंहलाई पौडीमा किर्तिमानी स्वर्ण ।

र,
१५.(सरकारको निरंकुशता)
इरान आन्दोलनमा प्रदर्शनकारीमाथि सुरक्षाफौजको आक्रमणबाट एक हजार भन्दा धेरै प्रदर्शनकारीको मृत्यु / सात हजार घाइते /इन्धन वृद्धिसँगै उठेको आन्दोलन अहिले देशव्यापी बन्दै ।

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.