२१ मंसिर, जनकपुरधाम । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको छ।
जनकपुरस्थित कबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन्।
स्वर्ण जित्नेक्रममा संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४–१ अंकले पराजित गरिन् ।
अल्टिमा लाइफस्टाइलको ११औँ आउटलेट सुर्खेतमा खुल्दै, पश्चिम नेपालमा पहिलो रिटेल उपस्थिति
मुनिरले पाकिस्तानका चार प्रान्त टुक्य्राउने योजना बनाएको खुलासा
प्रसव पीडामा रहेकी महिलालाई इनरुवा अस्पतालले भर्ना नलिएको आरोप