स्वर्ण जित्नबाट चुकिन् गौरिका

२१ मंसिर, काठमाडौँ ।
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत शनिबार भएको महिला १०० मिटर ब्याकस्ट्रोक पौडी खेलमा नेपालकी पौडीबाज गौरिका सिंहले स्वर्ण पदक जित्नबाट चुकेकी छिन् । भारतकी मन्ना राजीव पटेलले उनलाई पछि पार्दै स्वर्ण जितेपछि गौरीकाले रजत पदकमै चित्त बुझाइन् ।

उनले निर्धारितदूरी १ मिनेट ३.१५ सेकेण्डमा पार गरिन्। खेलमा निर्धारित दूरी १ मिनेट २.३५ सेकेण्डमा पार गर्दै मन्ना राजीव पटेलले स्वर्ण पदक जितिन्।बिहीबार र शुक्रबार गौरिका सिंहले क्रमस फ्रिस्टाएल र व्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्। उनलाई आजपनि स्वर्ण दाबेदारका रुपमा हेरिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top