Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्री ओलीलाई संघीयतामाथि अझै शंका छः गगन थापा

प्रधानमन्त्री ओलीलाई संघीयतामाथि अझै शंका छः गगन थापा

काठमाडौं, फागुन २३
नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्रीको मनमा अझै पनि संघीयता बारे शंका रहेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा ओाजित नरेश बमद्वारा लिखित ‘सबल’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले संघियता बारे प्रधानमन्त्री ओलीको मनमा आशंका रहेको बताएका हुन् ।

तर उनले संघीय व्यवस्था विरुद्धमा अरुले फरक विचार राखेपनि प्रधानमन्त्री ओलीले यो व्यवस्थाको बारेमा कुनै शंका तथा उपशंका गर्न नपाउने जिकिर गरे कालीकोट स्थायी घर भएका लेखक बमको उक्त पुस्तक बिमोचन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता थापाले पुस्तक लेख्नको लागि आँट चाहिने बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.