Nepal Times
Nepal Times
3
Shares

तीन सांसदलाई सपथका लागि बाटो खुल्यो, सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश खारेज

तीन सांसदलाई सपथका लागि बाटो खुल्यो, सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश खारेज

काठमाडौं–सर्वोच्च अदालतले केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनित गरेका तीनजना सांसदको सपथग्रहणको बाटो खोलिदिएको छ । सर्वोच्चले तीनजना सांसदको सपथ ग्रहण रोक्न दिएको अन्तरिम आदेशलाई बुधबार खारेज गरिदिएको हो ।

सर्वोच्चको यो आदेशसँगै सांसदहरु डा.युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेलले सपथ ग्र्रहण गर्ने बाटो खुलेको हो । यसअघि सर्वोच्च अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण तीनैजना सांसदले सपथ लिन पाएका थिएनन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.