NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए आइतवार बैशाख २८ , २०८२
पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे आइतवार बैशाख २८ , २०८२
भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार आइतवार बैशाख २८ , २०८२
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ? आइतवार बैशाख २८ , २०८२
Next
Prev

समाचार

रिक्साको शहर विराटनगर अब सिटी रिक्सामा परिणत : ट्राफिक व्यवस्थापनमा चुनौती, गुम्दै रिक्सा चालकको रोजिरोटी

बिहिबार फाल्गुन २४ , २०७४
Reading Time: 1 min read
A A
Nepal Top
रिक्साको शहर विराटनगर अब सिटी रिक्सामा परिणत : ट्राफिक व्यवस्थापनमा चुनौती, गुम्दै रिक्सा चालकको रोजिरोटी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

किशोर विश्वकर्मा
विराटनगर, फागुन २४
केही वर्ष अघि सम्म रिक्सै रिक्साको शहर भनेर चिनिने विराटनगरको पहिचान यतिबेला फेरीएको छ । कुनै बेला रिक्सै रिक्साले भरिएको विराटनगर अहिले आधुनिक प्रकृतिको सिटि रिक्सा आएपछि विराटनगरको पहिचान फेरीएको हो ।

केहि वर्ष अघि सम्म विराटनगरमा मानिसले आफ्नै बलले चलाउने रिक्सा विराटनगरका प्रत्येक चोक तथा गल्लि गल्लिमा भेटिन्थ्यो । तर, यतिबेला भने उक्त रिक्सा विराटनगरबाट मात्र नभई अधिकांश शहरहरुबाट लोप हुने अवस्थामा पुगेको छ । त्यस्ता रिक्सा छँदा ट्राफिक जाम हुने समस्या विराटनगरमा निकै थियो ।

LS Auto

तर, अहिले सिटि रिक्सा आएपछी भने विराटनगरको ट्राफिक जामको समस्या अझ बढेर गएको छ । अहिले विराटनगरमा छ्याप्छ्याप्ती मात्रामा सिटि रिक्सा छन् । जसका कारण आवतजावत गर्ने यात्रुलाई केही सहज भएपनि ट्राफिक जामको समस्या भने चुलिएको छ । सोही कारण कहिलेकाहीँ गन्तब्यमा पुग्ने यात्रुलाई समयमा पुग्न समेत ढिलाई हुने गरेको छ ।

बजारमा अहिले फाट्टफुट्ट देखिने रिक्सा र तिनका चालकहरुको भने अहिले अवस्था दयनिय बन्दै गएको छ । थोरै पुँजी लगानि गरेर वा कसैको रिक्सा भाडामा लिएर चलाउने चालकहरुको अवस्था सिटि रिक्साका कारण दयनिय बन्दै गएको हो ।

दिनभरी रिक्सा चलाएर घरपरिवारको दैनिक गुजारा गरौँला र रिक्सा मालिकलाई भाडा समेत तिरौँला भनेर भाडामा लिएका रिक्सा चालकहरु कहिले काँही त रित्तो हात घर फर्कनु परेकोसमेत मोरङ भातिगजका रिक्सा चालक सञ्जीम मण्डल बताउँछन् ।

उनले भने ‘दिनभरी रिक्सा चलाएर कमाई हुन्छ भनेर रिक्सा भाडामा लिएर बजारमा आउछु । तर, सिटि रिक्साका कारण यात्रुहरु हम्मेसी हाम्रो रिक्सामा चढ्दैनन् । यात्रु आउने आशमा कहिले काँहीत कुरै दिन बित्छ । अनि हामि रित्तै घर पर्खनु पर्छ ।’

उनले यात्रुहरु रिक्सामा न चढिदिँदा त कहिले काँहि घरपरिवारको दैनिक गुजारामा समेत कठिनाइ पर्ने गरेको नपाल टाईम्सलाई सुनाए । उनले आफु गरिब तथा दलित समुदायको भएकाले जग्गा जमिन पनि नभएकाले रिक्सा चलाएरनै घर परिवार चलाउँदै आएको बताए ।

उनले सिटि रिक्सामा बल पनि नपर्ने र छिटो समेत पुग्ने गरेकाले यात्रुहरु आफुहरुको बलले चलाउने रिक्सामा नचढी सिटि रिक्सामा चढ्ने गरेका कारण रोजिरोटीनै गुमेको उनले गुनासो पोखे ।

विराटनगर कोशि प्र्रोजेक्टका रिक्सा चालक सुकदेव शाह पनि यस्तै समस्या समस्या सुनाउछन । उनले विराटनगरमा सिटि रिक्सा अत्याधीक भएपछी आफुहरुको रोजिरोटी गुमेको बताए । चालक शाहले आफु सँग धन सम्पत्ति पनि प्रयाप्त मात्रामा नभएकाले साहु महाजनकहाँबाट ऋण लिएर रिक्सा खरिद गरेपनी बेकार भएको बताए ।

उनले सिटि रिक्साको आगमनले आफुहरुको आर्थिकोपार्जनमा संकट परेको बताए । त्यसो त विराटनगर विराटनगर बजारमा मात्रै दैनिक ३ हजार ५ सय भन्दा बढी सिटि सफारी चल्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक मदन गिरीले बताएका छन् ।

उनले गरिखाने बहानामा तोकिएको रुट समेत वेवास्ता गरेर सिटि सफारी जबरजस्ती सञ्चालन भएका कारण ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको बताए । प्रहरी निरिक्षक गिरीले विराटनगर महानगरपालिकाम भइरहेका विकास निर्माण जथाभावी पार्किङले पनि समस्या सृजना गरिरहेको बताए ।

उनले सिटी रिक्सा रुटमा सञ्चालन गर्नका लागि विभिन्न किसिमका जनचेतनालगायतका कार्यक्रम गरिदै आएपनी सिटी रिक्सा चालकको अज्ञानता र ट्राफिक नियम सम्बन्धी जानकारीको अभाब र राजनितिक संरक्षणले त्यस्ता सिटी रिक्साहरुले नियम तथा रुटको व्यवास्ता गर्ने गरेको बताए ।

उनले अब सिटि रिक्साका कारण ट्राफिक व्यवस्थापनमा भइरहेको चुनौती कम गर्न विना इजाजत र कागजात विहिन सफारीलाई चल्न रोक्का गर्ने, अन्य स्थानिय तहमा दर्ता भएका सिटी रिक्सा विराटनगरमा चल्न नदिने अभियान कडाइका साथ लागु गर्ने बताए ।

यता अधिकांश सिटी रिक्सा चालकहरुले विना अनुमति विराटनगरमा चलाई रहेको पाइएको छ । उनीहरुले विना कागजात र रुट अनुमति समेतको वेवास्ता गर्दै सञ्चालन गरिएको भेटिएको हो ।

विराटनगर ट्राफिक चोकमा भेटिएका झोराहाटका दिलिप तामाङले आफुले सिटी सफारी मालिकलाई दैनिक ७ सय रुपैयाँ भाडा बुझाएर चलाउने गरेकाले कागजपत्र साहु सँगै रहेको बताए ।

त्यस्तै मोरंग भातिगछकै दिलिप रायले त झनै रुट अनुमति आफुलाई जानकारी नभएको बताए । उनले किस्तामा ऋण लिएर सिटी रिक्सा लिएकाले किस्ता वापतको ऋण तिर्नकै लागि सवैतिर कुदाउन पाउनुपर्ने माग गरे ।

लोकप्रीय

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२

विचार

थप समाचार

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ
ताजा समाचार

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक
अन्तर्राष्ट्रिय

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार

आइतवार बैशाख २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

World News:Pakistanका विभिन्न ठाउँमा वि*स्फोट, अमेरिकासंग डेनमार्कले माग्यो स्पष्टीकरण

00:11:49

World News: इस्लामावादले भारतको ‘हि*साब चु*क्ता गर्ने’ यमनमा ब*म*बा*री ब*न्द || Nepal Times

00:09:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

मङ्लबार बैशाख २३ , २०८२
शून्य दशमलब ९ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम

अव्यवस्थित शहरीकरणलाई कसरी ब्यवस्थित गर्ने ?

आइतवार चैत्र २२ , २०७७
कोशीमा सरकार गठनको दाबी गर्ने अन्तिम दिन

के कांग्रेसले छोड्दैछ कोशी सरकार?

मङ्लबार बैशाख २३ , २०८२

हालका पोस्टहरू

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.