नारी दिवसमा फलफुल बितरण

२३ फागुन ७४, बिहीबार

विराटनगर, फागुन २४
नारी दिवस सन्दर्भ पारेर विराटनगरस्थित बिराटेश्वर बृद्धाश्रमका आश्रितलाई फलफुल वितरण गरिएको छ । अखिल नेपाल महिला मजदुर संघ जिल्ला कमिटि मोरङ र अखिल नेपाल महिला संघ क्रान्तिकारीले आज एक कार्यक्रमको आयोजना गर्दै बृद्धाश्रमका आश्रितलाई फलफुल वितरण गरेको हो ।

सो अवसरमा बृद्धाश्रमका आश्रित ७४ जनालाई फलफुल र चिसो पेयपदार्थ वितरण गरिएको आयोजक संस्था मजदुर संघकी मोरङ इन्चार्ज शान्ता पोखरेलले जानकारी दिईन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top