×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

दिनभरका प्रमुख खबरहरु

२५ मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.( ठगीको नयाँधन्दा)
सामाजिक सञ्जाल मार्फत १५ करोड ठगी गर्ने तीन नेपाली पक्राउ / पक्राउ परेकाहरुको सम्बन्ध नाइजेरियन र बेलायती नागरिकसँग रहेको प्रहरीको भनाई /ठगीमा १० जना भारतीय नागरिक पनि संलग्न ।

Advertisement
Advertisement

२.(मजदुरका माग)
सिरहाको गोलबजारमा रहेको मारुती सिमेन्ट उद्योगमा मजदुर आत्महत्या प्रकरणमा व्यवस्थापनले समस्या समाधानमा चासो नदेखाएको भन्दै उद्योग बन्द /कामबाट निकाल्नेलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग ।

३.(हात्तीआतंक)
कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु /अन्य चार जना घाइते /दुई जनाको अवस्था गम्भीर / वनमा घाँस काट्न जाँदा जंगली हात्तीले आक्रमण गरेको प्रहरीको भनाई ।

४.(पप्पुको बहिष्कार)
हुलाकी राजमार्ग अन्तर्गतको दुई पुलको निर्माण समयमै नसकिएछि सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग योजना कार्यालयद्वारा पप्पु कन्स्ट्रक्सनसंको ठेक्का सम्झौता रद्द / एक हप्ता भित्र निर्माणस्थल खाली गर्न निर्देशन ।

५.(वैकल्पिक मार्ग खोजौं)
मुग्लिन नारायणघाट सडकखण्ड शुक्रबारदेखि दुई हप्तासम्म दैनिकचार घण्टा बन्द हुने /पहिरो रोकथामको काम आठ ठाउँमा बाँकी रहेकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गर्न लागिएको सडक आयोजनाको भनाई ।

६.(सरकारी जागिर)
एक हजार ८१ जना शाखा अधिकृतकालागि लोक सेवा आयोगद्वारा विज्ञापन आह्वान/ आयोगको सूचना अनुशार विभिन्न सेवा समूह गरी सात सय ६२ खुल्ला र बढुवा तर्फ तीन सय १९ कालागि आवेदन ।

७.(राजदुतको भेट)
गृहमन्त्री रामबहादुर थापा र नेपालकालागि बेलायतका नवनियुक्त राजदूत निकोला पोल्लिटबीच शिष्टाचार भेटवार्ता / बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिस गोर्खाका समस्या समाधानकालागि भूमिका खेलिदिन थापाको आग्रह ।

८.(चित्त बुझेन)
मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्यौदामाथि उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादवको असन्तुष्टि /अन्तर्राष्ट्रिय मुल्यमान्यताहरुलाई मध्यनजर गर्दै मानव अधिकारका विषयहरु कार्ययोजनामा समेट्नु पर्ने ।

९.(वनमा अदालत)
सागरनाथ वन परियोजना सम्बन्धमा अन्तरिम आदेशलाई नै निरन्तरता दिन सर्वोच्च अदालतको आदेश /सर्वोच्चको निर्णयले संघीय सरकारबाट वनमा प्रदेशको क्षेत्राधिकारमा गरिएको हस्तक्षेप रोकिएको दाबी ।

१०.( सिमेन्टमा खेलबाँड)
सिमेन्टको गुणस्तर कमहुने गरी कच्चापदार्थको परिमाण परिवर्तन गर्न नहुने विज्ञहरुको भनाई/ सरकारले परिवर्तन गरेको कच्चापदार्थको परिमाणले सिमेन्टको गुणस्तर घटाउने हुदापुरानै अवस्थामाल्याउन सुझाव।

११.(जनचेतनाका कारण ठगी)
चेतनाको कमिका कारण उपभोक्ताहरु ठगिने गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको भनाई/ ठगी गर्ने विरुद्ध पटक पटक हुने दण्ड जरिवानाको प्रकृति एउटै भएका कारण पनि उपभोक्तालाई ठगी गर्ने क्रम नरोकिएको दाबी ।

१२.(पर्यटनका लागि)
नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) बीच भ्रमण वर्ष सफल बनाउन ११ बुँदे सम्झौता /पर्यटकहरुलाई फेरी नेपाल आउने सम्भावना कायम राख्न सम्झौता महत्वपूर्ण हुने ।

१३.(सराहनीय काम)
सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण विजेतालाई जनही ९ लाख, रजत विजेतालाई ६ लाख र कास्यविजेतालाई ३ लाख प्रोत्साहन स्वरुप प्रदान गर्ने /फुटबलमा खेलाडी र अरु टिम इभेन्टमा स्वर्ण जित्नेलाई जनही पाँच लाख दिने ।

१४.(पीपीएलको तालिका)
पोखरा प्रिमियर लिग (पीपीएल) फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक/ मंसिर २८ देखि पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा पोखरा पल्टन र काठमाण्डौ गोल्डेन्स भिड्ने ।

Advertisement

र,
१५.(ज्वालामुखीको त्रास)
न्यूजिल्यान्डको ह्वाइट आइल्यान्डको ज्वालामुखी क्षेत्रमा थप भौगर्भिक सक्रियता देखिएपछि सोमवार भएको विस्फोटका कारण हराएकाहरुको खोजी कार्य स्थगित /अबको २४ घन्टामा अर्को ज्वालामुखी विस्फोट हुने सम्भावना रहेको अधिकारीहरुको भनाई ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top