मलको निर्धारित मूल्यभन्दा बढि रकम लिने व्यापारी पक्राउ

२६ मंसिर ७६, शुक्रबार

२७ मंसिर, जनकपुरधाम ।
किसानसँग मलको निर्धारित मूल्यभन्दा बढि रकम लिने एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । ठगी कार्यमा संलग्न अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ धनुषाधाममा पसल संचालन गरेका स्थानीय ३५ वर्षीय संजिव कुमार साह तेलीरहेका छन् । उनीसँगै ठगी कार्यमा संलग्न व्यापारी रामबाबु प्रसाद यादव फरार भएका छन् ।

दुवै व्यापारीले निर्धारित मूल्यभन्दा बढि रकम लिइरहेको सूचनाको आधारमा धनुषाधाम बजारमा रहेको रामबाबु प्रसाद यादवको सफल कृषि भण्डार र संजिव विउ र संजिव बिज भण्डारमा गएर संचालकसहित मल बरामद गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताएका छन् ।(रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top