प्रदेशमन्त्री घिमिरेद्धारा दृष्टिविहीन विद्यार्थीहरुलाई मोवाइल वितरण

२३ फागुन ७४, बिहीबार

विराटनगर, फागुन २४
नारीदिवसको अवसर पारेर सामाजिक विकासमन्त्री जीवन घिमिरेले १ नं प्रदेश भरिका दृष्टिविहीन विद्यार्थीहरुलाई मोवाइल वितरण गरेका छन् ।

मोरङ नेत्रहीन संघ, बेलबारीले आफ्नै सभाहलमा आयोजना गरेको कार्यक्रममा प्रदेशभरिका विभिन्न ५५ जना नेत्रहीन विद्यार्थीहरुलाई उनीहरुको पढाइ क्षमता अभिवृद्धिका लागि प्रावोधिकरण र एन्ड्रोइड मोवाइल वितरण गरिएको हो ।

मोवाईल वितरण कार्यक्रमलाई संवोधन गर्दै सामाजिक विकास मन्त्री घिमेरेले अपाङ्गता भएकाहरुको पनि समाज विकासमा ठूलो हात रहेको र उनीहरुले आत्मसंम्मानका साथ वाँच्न पाउनु पर्नमा जोड दिए ।

Advertisement

मन्त्री घिमिरेले प्रविधिले उनीहरुलाई आफ्नो जिवनस्तर उकास्नमा ठूलो सहगोग पुग्ने आशा समेत व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका पूर्व अध्यक्ष एवम् अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपालका अध्यक्ष वीरेन्द्रराज पोख्रेलले आफू संधै अपाङ्गताहरुको हकहितमा लागिरहेको र वितरण गरिएका मोवाइलले दृष्टिविहिन विद्यार्थीहरुको पढाईमा ठूलो सहयोग पुर्याउने बताए ।

सोही अवसरमा प्रदेश स्तरीय दृष्टिहिन महिला क्रिकेट खेलाडीहरुलाई पनि नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top