Nepal Times
Nepal Times
3
Shares

अज्ञात व्यक्तिद्वारा छुरा प्रहार

अज्ञात व्यक्तिद्वारा छुरा प्रहार

विराटनगर, फागुन २५ अज्ञात व्यक्तिद्वारा छुरा प्रहार भएको छ । ईटहरिबाट साथिभाइ सङ भेटघाट गर्न आएका अनिस सुवेदी माथी छुरा प्रहार भएको छ  ।

घटनामा परेका सुबेदीको उपचार विराटनगर लायफ गार्ड हस्पिटलमा भइरहेका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेका छन् । थप विवरण आउन बाकी

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.