×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

दिनभरका प्रमुख खबरहरु

Pic: Niraj Bajracharya

१.( काम गरेर खान देउ )
टुटल र पठाओ रोक्नका लागि उच्च अदालत पाटनद्वारा अन्तरिम आदेश दिन अस्वीकार / अन्तिम सुनुवाईपछि मात्रै यसबारे निर्णय हुने अदालतको आदेश /ट्याक्सी व्यवसायी संघद्वाराले टुटल र पठाओ रोक्न मुद्दा दायर ।

२.( नयाँ नक्साको आशा)
लिम्पियाधुरालाई समेटेर नापी विभागले नयाँ नक्सा तयार पार्दै /सन्धिअनुसार लिम्पियाधुराबाट बग्ने काली नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको रहेकाले ती भूभाग समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको तयारी ।

Advertisement
Advertisement

३.( माननीय विद्या )
कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईद्वारा पद तथा गोपनियताको सपथ ग्रहण / जनतासँग गरेका वाचाहरु आफ्नो कार्यकालमा पूरा गर्ने भट्टराईको प्रतिवद्धता ।

४.(सक्रिय अख्तियार)
सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मी कार्यालयबाटै पक्राउ/बिपी प्रतिष्ठान, धरानका रजिष्ट्रारसहित चार जनाविरूद्ध रकम हिनामिना गरेको आरोपमा विषेश अदालतमा मुद्दा दायर

५.(छायाँ मन्त्रीका कुरा)
विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौताहरु सरकारले कार्यान्वयनमा ल्याउन नसकेको नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाको आरोप /सामाजिक सुरक्षा कोष र शून्य लागतका कामहरु समेटेर श्वेतपत्र जारी गर्न माग ।

६.( कुरा होइन काम गरौं)
कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने नेकपाका नेता बामदेव गौतमको भनाई/कृषिमा यान्त्रीकरण, व्यवसायीकरण तथा डिजिटल उत्पादन गरी कृषि उत्पादन बढाउनु पर्नेमा जोड ।

७.(सकारात्मक अभियान)
महानगरिय ट्राफिक प्रहरी महाशाखाद्वारा तीन महिने ट्राफिक उज्यालो अभियानको शुभारम्भ / आकाशेपुलहरु रमिता हेर्नका लागि मात्रै प्रयोग गर्ने गरिएकोमा यातायात व्यवसायको गुनासो ।

८.( षडयन्त्रको गन्ध)
पर्साको पोखरिया नगरपालिकामा सोमबार राति वडा नं ४ र ५ का ८ ठाउँमा एकै पटक आगलागी / आश्चर्यजनक रुपमा एकै पटक भएको आगलागीबाट स्थानीय वासिन्दा आतंकित÷ आगलागीको कारण बारे अनुसन्धान जारी ।

९.( झन्डाको महत्व बुझौँ)
दोस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो /राष्ट्रिय झण्डा विश्वसामु स्वतन्त्र भएपनि नेपालमा नारा, जुलुस र बन्द, हड्तालमा प्रयोग बढेको भन्दै अभियन्ताहरुको असन्तुष्टि ।

१०.( कम छैनौँ हामी )
चर्चित मिडिया कम्पनी फोब्र्सको सन् २०२०मा घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाल पहिलो स्थानमा/ न्युयोर्क राज्य बराबरको क्षेत्रफल भएको देशमा फरक किसिमको भौगोलिक विविधताको अनुभव गर्न सकिने उल्लेख ।

११.( ध्वजावाहकको मान)
राष्ट्रिय ध्वजावाहाक नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित ÷ निगमका कार्यकारी अध्यक्ष मदन खरेल ‘एयरलाइन सिइओ अफ द इयर’ का रुपमा छनोट ।

१२.( कार्यकाल सकियो )
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको तीनवर्षे कार्यकाल पूरा / भारतले नेपालका लागि नयाँ राजदूत पठाउने भएपनि नयाँ राजदूतका विषयमा अन्यौलता ।

१३.( विरोधले परिणाम )
क्याम्पसले कोटा निर्धारण गरेपछि विद्यार्थीले चर्को विरोध गरेसंगै काठमार्डौंस्थित नेपाल ल क्याम्पसद्वारा एलएलबी तहको प्रवेश परीक्षा स्थगित / अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा स्थगित ।

Advertisement

१४.( चितवन चम्कियो )
पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजको विजयी सुरुवात ÷ पोखरा पल्टन ६ विकेटले पराजित /बुधबार पोखराले विराटनगरसँग प्रतिस्पर्धा गर्दा चितवनले बुटवलसँग विहीबार खेल्ने ।
र,
१५.( मुशर्रफलाई मृत्युदण्ड)
पाकिस्तानमा पूर्र्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला/ लाहौर हाईकोर्टका मुख्य न्यायाधीशसहितको तीनसदस्यीय इजलासद्वारा मुशर्रफ देशद्रोहको मुद्दामा दोषी ठहर ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top