×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

विवादित सीमा क्षेत्रमा स्तम्भ राख्ने जिम्मा भारतलाई (भिडियोसहित)

३ पुस, काठमाडौँ ।
नेपालीभूमिभारतले मिचेपछि जनस्तरमा देखिएको आक्रोश र सरकारले समस्या समाधान गर्न कुटनीतिक पहल सुरु गरिरहेको बताईरहँदा अतिक्रमित क्षेत्रमा सीमा छुट्याउने नदीमा भारतलाई नै सीमा स्तम्भ राख्न दिइएको खुलासा भएको छ । १२ वर्षअघि नै सीमा छुट्याउने नदीमा भारतलाई सीमा स्तम्भ राख्न दिएको आधिकारीक कागजातहरु फेला परेको हो ।

२०६४ असोज ८ गतेको बैठकमा सीमा विवाद कायमै रहेका ठाउँसमेत गरी नदीमा आधारित सीमामा पनि भारतले नै स्तम्भ राख्ने सम्झौता भएको पाइएको छ ।नेपाल र भारत सरकारले दुई देशको सीमा एकीन गरी सीमा क्षेत्रमा स्तम्भ राख्ने जिम्मा दुवै देशका नापी विभागका महानिर्देशक रहेको तत्कालीन संयुक्त प्राविधिक समितिलाई दिएका थिए । सुगौली सन्धिपछि बनेको नक्साको आधारमा सीमा निर्धारण र स्तम्भ राख्ने विषयमा निर्णय लिन सक्ने अधिकार रहेको सो समितिले २०६४ सम्म २७वर्ष काम गरेको थियो । तर, भारतलाई स्तम्भ राख्नदिने सो सम्झौतासँगै समितिको म्याद सकियो तर, सीमा विवाद थाँती नै रह्यो ।

Advertisement
Advertisement

पाँच वर्षअघि गठन भएको दुई देशको संयुक्त कार्यदलले पनि विवाद सुल्झाउन ठोस काम गरेको देखिएको छैन । यस विषयमा सरकारका प्रवक्ता र नापी विभागको नै विरोधाभासपुर्ण अभिव्यक्ति आएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीले सम्झौता अनुसार नेपालीपक्षले सो क्षेत्रहरुमा भारतले नै सीमा स्तम्भहरु राखोस् भन्ने रहेको बताएका छन् । तर, सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले भने सीमा स्तम्भ राख्ने विषयमा भारतसँग कुनै सम्झौता नै नभएको बताएका छन् ।

नदी क्षेत्रमा काम गर्न प्राविधिक रूपले जटिल र आर्थिक रूपले खर्चिलो भन्दै परराष्ट्र मन्त्रालय पनि सीमा स्तम्भ राख्ने कामप्रति उत्साहित नदेखिएको पाईने गरेको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top