×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

खोटाङको जन्तेढुङ्गा प्रहरी चौकीका लागि सुविधासम्पन्न भवन निमार्ण

७ पुष २०७६

७ पुस, खोटाङ ।
खोटाङको जन्तेढुङ्गा गाउँपालिकास्थित प्रहरी चौकी देविस्थानका लागि नवनिर्मित कार्यालय, ब्यारेक, मेश र शौचालय भवनहरुको निमार्ण सम्पन्न भएको छ । भवनको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्घाटन गरेका छन् । भवनहरुको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा ज्ञवालीले एक भएर भवन बनाउन जुटेजस्तै शान्ति सुरक्षा कायम गर्नको लागि पनि स्थनीयवासीले उत्तिकै सहयोग गर्नुपर्ने बताए । अपराध नियन्त्रण गर्ने दायित्व प्रहरी र स्थानीयको रहेको भन्दै उनले यस्तो कार्यमा मिलेर अघि बढ्न नसके राम्रो भवनको औचित्य नै नरहने बताए । समुदाय प्रहरी साझेदारी कार्यक्रमद्धारा समाजमा हुने विभिन्न किसिमका अवाञ्छनीय क्रियाकलापहरुलाई रोक्न नेपाल प्रहरीले गाउँ वस्तीहरुमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आईरहेको बताउदै उनले सानो र ठूला दुबै घटनाहरुको बारेमा प्रहरीलाई सूचना दिन कसैलाई पनि नहिच्किचाउन उनले आग्रह गरे ।

Advertisement
Advertisement

कार्यक्रमा निमित्त प्रमुख जिल्ला अधिकारी श्याम राई, गाउँपालिकाकी उप प्रमुख विमला राई, जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राई लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्राविधिक प्रहरी निरीक्षक ईन्जिनियर केबिनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको १ करोड ७८ लाख १५ हजारको लागतमा साढे दुई तले पक्कि भवनको निर्माण भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक वीरबहादुर बुढा, सबै सरोकारवाला निकायहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, संचारकर्र्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top