गोकर्ण रिसोर्ट परिसरमा विद्यार्थी र स्थानीयद्वारा विरोध प्रदर्शन, टायर बालेर एक घण्टा चक्काजाम

८ पौष, काठमाडौं । गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको अनियमिततामा सरकार गम्भीर नभएको भन्दै विद्यार्थी तथा स्थानीयले मंगलबार विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले गोकर्ण रिसोर्ट परिसरमै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । नेविसंघका नेता डुजाङ शेर्पाको अगुवाइमा निराजन नेपाल, कविर शर्मा, पल बज्राचार्यलगायत डेढसय सहभागीले सरकारको निर्णय विरुद्ध चर्को नाराबाजी गरे । उनीहरुले टायर बालेर एक घण्टा चक्काजाम समेत गरे ।

नेपाल ट्रस्टको कानून नै संशोधन गरेर गोकर्ण रिसोर्ट यति होल्डिङ्सलाई पुनः सस्तोमा लिजमा दिइएको तथा सोही कम्पनीलाई दरबारमार्गमा रहेको ट्रस्टअन्तर्गतको अर्को जग्गा पनि लीजमा दिइएको भन्दै विरोध हुँदै आइरहेको छ ।

पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै नेपाल ट्रस्टको कानून संशोधन गरेर सरकारले यती समूहलाई दिने निर्णय गैरकानुनी र माफियामुखी भएकाले आफूहरु विरोधमा उत्रिनु परेको विद्यार्थी नेता डुजाङ शेर्पाले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top