उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकार छाड्ने

८ पौष, काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने भएको छ ।

Advertisement

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।

यादवको केहीबेरमै राजीनामा घोषणा गर्ने स्रोतले जनाएको छ । समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन् ।

Advertisement

विस्तृत विवरण आउँन बाँकी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top