×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

काठमाडौमा नेपाली र चिनियाँको मैत्रीकला प्रदर्शनी हुने

८ पुष २०७६

८ पौष, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले आगामी विहीबार काठमाडौमा कलाकारद्धय धर्मराज शाक्य (नेपाली) र झेन झोन्गी(चीन) को ‘दुई व्यक्ति मैत्रिकला प्रदर्शनी’ गर्ने भएको छ । संघले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी प्रर्दशनीबारे जानकारी गराएको हो ।

नेपाली कला, संस्कृति तथा नेपाली उत्पादनको विकास, निर्यात प्रवद्र्धन र बजारीकरणका लागि विभिन्न अन्तर्राष्ट्रिय स्तरका मेलाहरु आयोजना गर्दै आएको सङ्घले विहीबार देखि काठमाण्डौको बबरमहल स्थित नेपाल कला परिषद्को कार्यालयमा कला प्रर्दशनी आयोजना गर्न लागेको हो ।

Advertisement

पत्रकार सम्मेलनमा प्रर्दशनीका संयोजक तथा सङ्घका महासचिव शान्तकुमार श्रेष्ठले नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा नेपाल कला परिषद्मा दुई देशका कलाकारहरुको मैत्रीकला प्रदर्शनी गर्न लागेको जानकारी दिए ।

श्रेष्ठले प्रदर्शनीले दुई देशबीच प्राचीनकालदेखि कायम धार्मिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पु¥याउनुका साथै चीन र नेपालबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै उनले पुस १० देखि ५ दिन सम्म चल्ने यस प्रर्दशनी अवलोकन गर्न गराउन र कलाकारहरुलाई प्रोत्साहन प्रदान गर्नुहुन पनि अनुरोध गरे ।

त्यसैगरी अध्यक्ष धर्मराज शाक्यले प्रर्दशनीमा २२ वटा गणेशको चित्रका साथै १० वटा नेपाली मुर्ति र कलाकार झेन झोन्गी(चीन)का ३० वटा चित्र प्रदर्शनीमा राखिने जानकारी दिए । प्रर्दशनीका सल्लाहाकार एवं वरिष्ठ पत्रकार (चीन) का सु हाओले दुवै देश पुरानो सभ्यता र संस्कृतिको धनी देश भएकाले दुवैको सम्पदाको प्रयोग गरि महत्वपुर्ण भुमिका खेल्ने भएकाले दुवै देशलाई प्रदर्शनीले फाईदा पु¥याउने बताए ।

हपेई एकेडेमी अफ फाईन आर्टसका डिन समेत रहेका चित्रकार झेन झोन्गी नेपालमा आयोजित कला प्रदर्शनीमा सहभागी हुन पाउनु गर्वको विषय भएको बताए ।

शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउदै आएका चिनियाँ कलाकार झोन्गीले विश्वका विभिन्न स्थानमा कला प्रर्दशनी गरिसकेको र आफ्नै विश्वविद्यालयमा पनि कला क्षेत्रका विभिन्न २७ वटा विषय अध्ययन गराएर कला क्षेत्रको विकासमा सहयोग पुयाएको भनेर प्रशंसा गरे ।

Advertisement

सङ्घले नेपाली कला र शिल्पको प्रयोग गरिएका हस्तकला, वास्तुकला, धातुकला, प्रस्तरकला, चित्रकला तथा नेपाली उत्पादनलाई अन्तराष्ट्रियस्तर प्रचार प्रशार गर्ने क्रममा दक्षिण एसियाली राष्ट्रको अलावा युरोपियन राष्ट्रहरुमा आयोजित मेलाहरुमा नेपालको तर्फबाट सहभिता जनाउदै आएको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top