×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

नवोदितसहित ८ जनालाई जेसीजको राष्ट्रिय सम्मान

१० पुष २०७६

१० पुस, चितवन ।
नेपाल जेसीजले आफ्नो ४६ औं राष्ट्रिय महाधिवेशनका अवसरमा विभिन्न क्षेत्रका ८ जना युवाहरूलाई राष्ट्रिय सम्मानबाट सम्मानित गरेको छ । चितवनको रत्ननगरमा सुरु भएको महाधिवेशनका अवसरमा जेसीजका देशभरबाट सिफारिस भई आएका मध्ये उत्कृष्ट छनौट भएका युवाहरूलाई सम्मान गरेको हो ।

साहित्य र पत्रकारिताको क्षेत्रमा योगदान गरेबापत नवोदितलाई जेसीजले सम्मान गरेको हो । उनी दुई दशकदेखि साहित्य र पत्रकारिताको क्षेत्रमा सक्रिय रहँदै आएका छन् । यस्तै जेसीजले कला संगीततर्फ विल्सन विक्रम राई (तक्मेबूढो) विज्ञान प्रविधिबाट काठमाडौंका विकल्प ढुंगाना, खेलकुदतर्फबाट राष्ट्रिय भलिबल टिमकी कप्तान म्याग्दीकी अरुणा शाही, मानवअधिकारका क्षेत्रमा भैरहवाकी विपना शर्मा र स्वास्थ्य क्षेत्रबाट चितवनमा विशाल श्रेष्ठलाई सम्मान गरेको छ । जेसीजले काठमाडांैकी सिर्जना तिम्सिनालाई देशको प्रतिष्ठा बढाउन उच्च भूमिका खेलेको भन्दै राष्ट्रिय सम्मान प्रदान गरेको छ । उनीहरूलाई स्वर्णपदकसहित नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।

Advertisement

Advertisement

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सम्मान गरेका थिए । कार्यक्रममा दाहालले युवाको क्षमता विकासमा जेसीजले महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्र निमार्णमा युवाहरूलाई समाहित गराउन आग्रह गरे । उनले आर्थिक समृद्धि र विकासमा युवाको भूमिका महत्वपूर्ण रहनेमा जोड दिए । जेसीजले हरेक वर्ष राष्ट्रिय महाधिवेशनका अवसरमा विभिन्न क्षेत्रका ४० वर्ष मुनिका युवाहरूलाई सम्मान गर्दे आएको छ । शनिबारसम्म चल्ने महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । जेसीजका देशभर १ सय ५५ शाखा रहेका छन् । जेसीजमा करिब २० हजार युवा आबद्ध छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top