×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

पूर्वाञ्चलको पहिलो न्यूरो आइसियु सेवा ११ औं बर्षमा प्रवेश

१६ पुष २०७६

१६ पुस, विराटनगर ।
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले न्यूरो आइसियु ११ औं बर्षमा प्रवेश गरेको अवसरमा भव्य कार्यक्रम गरेको छ । पूर्वाञ्चलमै पहिलो पटक न्यूरो हस्पिटलले न्यूरो सर्जरी भित्रयाएको थियो । २०६६ सालमा न्यूरो सर्जरी सम्बन्धी सेवा विस्तार गरेको हस्पिटलले २०६६ सालकै पुस १६ गते देखि औपचारिक रुपमा न्यूरो आइसियू सेवा विस्तारमा ल्याएको थियो ।

हस्पिटलको सभाकक्षमा बुधबार आयोजित कार्यक्रममा अपरेशनल डाइरेक्टर राजेश भट्ट्राईले , न्यूरो आइसियु सेवा १० बर्ष पूरा गरि ११ औं बर्षमा प्रवेश गरेकोमा हस्पिटलका कर्मचारीहरुमा शुभकामना व्यक्त गरे । यस्तै उनले पूर्वमै पहिलो पटक न्यूरो सर्जरी तथा आइसियू सेवा विस्तारमा लगाएको यस हस्पिटलले हालसम्ममा हजारौं बिरामीहरुको ज्यान जोगाउन सफल भएको बताए ।

 

यस्तै वरिष्ठ न्यूरो सर्जन एवम मेडिकल डाइरेक्टर डा. यम बहादुर रोकाले प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा न्यूरो सर्जरी सेवा अविछिन्न रुपमा प्रदान गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरे । यता हस्पिटलका संस्थापक एवम वरिष्ठ न्यूरोलोजिस्ट डा.बिरेन्द्रकुमार विष्टले न्यूरो सर्जरी एवम आइसियूमा विशेष योगदान पु¥याउनु हुने वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. मंजिल श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरे । कार्यक्रममा हस्पिटल डाइरेक्टर ई. रन्जित राज बस्नेत , वरिष्ठ विशेषज्ञ चिकित्सक , मेडिकल अफिसर , न्यूरो आइसियु इन्चार्ज रंजिता चौधरी , नर्सि स्टाफ लगायतको , उपस्थित थियो ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top