×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

पेस्तोलसहित एक युवक पक्राउ

१७ पुष २०७६

१७ पुस, दाङ ।
प्रहरीले दाङको घोराहीबाट १३ लाख रुपैयाँ फिरौती रकम माग्ने एक युवकलाई पक्राउ गरेको छ ।

बुधबार बेलुकी पेस्तोलसहित उनी पक्राउ परेका हुन् । रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ राङकोटका ३४ वर्षे राजकुमार दमाइलाई एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक थान र एउटा मोटरसाइकलसहित केहिबेर अघी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisement
Advertisement

राजकुमारले एक हप्ताअघि घोराही बिपी चोकका एक ब्यक्तिसँग १३ लाख फिरौती मागेको र आज ३ लाख रुपैया दिँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

आफूलाई फिरौती रकम मागेको जानकारी ती व्यक्तिले प्रहरीलाई गराएका थिए । फिरौती रकम बापत ३ लाख नक्कली रुपैयाँ बुधवार दिने भनि राजकुमारलाई लिन आएको अवस्थामा प्रहरीले जनाएको छ । को सँग फिरौती रकम मागिएको हो भन्ने बारे प्रहरीले खुलाएको छैन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top