×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

ढुंगाको मूर्ति बनाउने पेशा संकटमा

१८ पुष २०७६

१८ पुस, काठमाडौंमा । कच्चा पदार्थको अभावमा ढुंगाको मूर्ति बनाउने पेशा नै संकटमा पर्दै गएको छ । ढुंगाको मूर्ति बनाउनका लागि आवश्यक पर्ने ब्ल्याक लाईमस्टोन नामको ढुंगाको सहज आपूर्ति हुन नसक्दा ढुंगाको मूर्ति बनाउनेह? समस्यामा परेका हुन् ।

चुनाको मात्रा बढी भएको ब्ल्याक लाईमस्टोन सहज उपलब्ध हुन नसक्दा ढुंगाको मूर्ति बनाउने व्यवसायमा नयाँ पुस्ता त प्रवेश गर्न सकेका छैनन नै पहिले देखिनै पेशामा लागेकाह?ले पनि व्यवसायबाट हात झिक्दै गएका छन् ।

Advertisement

चन्द्रागिरी पहाडको फर्पिङ, टिस्टुङ क्षेत्रमा पाईने ब्ल्याक लाईमस्टोन को किनबेच नै नभएपछि ढुंगाको मूर्ति बनाउनेह? समस्यामा परेका हुन् । ढुंगाको मूर्ति व्यवसायमा आवद्ध कलाकारह? २०४६ साल पछि ढुंगाको मूर्तिमा चासो र माग बढ्दा व्यवसाय फस्टाएको भएपनि मुलुक संघीयता गएपछि कच्चा पदार्थकै अभाव झेल्नु परेको गुनासो गर्छन् ।

विशेष गरेर स्थानीय सरकार अनुसारका फरक फरक नियम कानुन र एक अर्काबीच समन्वयको अभावका कारण ढुंगाको अभाव भएको कलाकार प्राज्ञ धर्मराज शाक्यको भनाई छ । हस्तकला महासंघका पूर्व अध्यक्ष समेत रहेका कलाकार शाक्यले आफ्नै बारीको ढुंगा पनि जनताले बेच्न नपाउनु तथा कच्चा पदार्थको अभावमा ढुंगाको मूर्ति बनाउने व्यवसाय नै संकटमा पर्नु दुःखद भएको बताए ।

ढुंगाको मूर्ति बनाउनका लागि पहिले हात्तिवनको ग्वाल्ठाबाट ढुंगा ल्याउने गरिन्थ्यो । पछि फर्पिङको खार्पाबाट ल्याउन थालिएको थियो । अहिले सो स्थानबाट पनि ढुंगा निकाल्न दिईएको छैन । गुणस्तरीय ढुंगा नपाएपछि कम गुणस्तरको ढुंगाबाट मूर्ति बनाउँदा स्तरीय नहुने र समग्र व्यवसाय नै बद्नाम हुने जोखिम पनि बढेको उनले बताए । ढुंगा नपाएका कारण मूर्ति बनाउने पेशा गर्दै आएका कलाकारह? पेशा नै छोडेर अन्यत्र जाने क्रम बढेकाले सिंगो व्यवसाय नै संकटमा पर्ने भन्दै उनले ढुंगाको मूर्ति बनाउने परम्परागत कला र संस्कृति नै लोप हुने खतरा बढेकोमा चिन्ता व्यक्त गरे ।

विगतको तुलनामा स्वेदशी बजार माग घटेपछि विदेशमा अझै पनि नेपाली कला र संस्कृति झल्किने ढुंगाको मूर्तिको माग बढ्दो रहेकाले यसको विकास र प्रर्वद्धनका लागि छुट्टै अध्ययन अध्यापन गर्ने गरी स्वायक्त संस्था गठन गर्नुपर्ने तर्क कलाकार शाक्यको छ । त्यसैगरी व्यवसायीक तालिम र प्रशिक्षण दिनुपर्ने तथा धर्म र संस्कृतिमा आधारित कला भएकाले धर्म दर्शन पठाउने व्यवस्था मिलाउनुको साथै ढुंगाको मूर्ति मात्रै बनाउने छुट्टै औद्योगिक ग्राम बनाउनुपर्ने सुझाव उनको छ । हस्तकला महासंघका अनुसार मुलुकभर १ हजार जना कलाकारह? ढुंगाको मूर्ति बनाउने काममा संलग्न रहदै आएका छन् । तर यो पेशामा नयाँ पुस्ता आकर्षित हुन भने सकेका छैनन् ।

Advertisement

पुर्खौनी पेशाको ?पमा मात्रै पुस्तान्तरण हुदै आएको मूर्तिकलाको विकास र विस्तारका लागि सरकारले पहल नगर्ने हो भने यो व्यवसाय केही विशेष परिवारमा मात्रै सिमित रहने र अन्तत लोप हुदै जान सक्ने खतरा देखिन्छ । आकार हेरेर ढुंगा २ सय देखि २ लाख ?पैया सम्म पर्छ भने त्यसलाई कुँदेर बनाउने मूर्तिको पनि आकार हेरेर १ लाख ५० हजार देखि १५, २० , २५ लाख र अझै बढीमा पनि बिक्री हुने गरेको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top