×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

यस्तो अवस्थामा नेपालले एक दिवसिय मान्यता पाउँने

२९ फाल्गुन २०७४

विराटनगर, फागुन २९
नेपालले अन्तराष्ट्रिय एकदिवसिय मान्यता पाउन अब दुई वटा मौका रहेका छन । सुपरसिक्समा पुग्न नसकेपनि नेपालले अझै एकदिवसिय मान्यता पाउन दुई मौका पाएको हो ।

समूह ‘बी’ मा चौथो भएको नेपालले अब समूह ‘ए’ को पाँचौं स्थानमा रहेको पपुवा न्युगिनीसँग प्ले–अफमा खेल्नेछ । समूह ‘ए’ मा चौथो भएको नेदरल्यान्ड्सले समूह ‘बी’ को पाँचौं टोली हङकङसँग खेल्नेछ ।

Advertisement
Advertisement

नेपालले वान–डे अन्तर्रा्ष्ट्रिय मान्यता पाउन पपुवा न्युगिनी र हङकङभन्दा माथि रहनुपर्नेछ । नेपालले पपुवा न्युगिनीलाई जित्दा र नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेमा नेपालको वान–डे अन्तराष्ट्रिय मान्यता निश्चित हुनेछ ।

Advertisement
Advertisement

नेपाल र हङकङ दुवैले जितेमा सातौं स्थानको प्लेअफमा खेल्नुपर्नेछ र त्यो जित्ने टोलीले वान–डे अन्तरष्ट्रिय मान्यता पाउनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्दै स्कटल्यान्ड र यूएईले वान–डे अन्तराष्ट्रिय मान्यता कायमै राखेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top