×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

मोरङ प्रहरीको सक्रियतामा हराएका मोटरसाइकल भेटिए

२० पुष २०७६

२० पुस, विराटनगर ।
पछिल्ला समय मोरङका मोटरसाईकल चोरीका घटना बढिरहेको बेला मोरङ प्रहरीले चोरी भएका ८ थान निजि सवारी साधन बरामद गरेको छ ।

गत पुस ११ गते चोरी भएको स्थानीय दिपेन्द्र राईको नाममा दर्ता भएको को १४ प ८४४९ नम्वरको स्कुटर पुस १३ सुन्दरहरैचाका सन्तोष खत्रीको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

उनकै सूचनाको आधारमा केरावारी गाउँपालिका वडा नं ७ का महेश्वर मगरको गोठमा लुकाइ राखेको अवस्थामा २२० सि.सि.को पल्सर मोटरसाइकल र पार्टपुर्जा बरामद भएको छ ।

त्यस्तै केरावारी निवासी तुलसी मगरको ग्वालीभित्र लुकाइ राखेको अवस्थामा १ थान मोटरसाइकल, पाटपुर्जा, इन्जिन एक थान समेत गरी जम्मा ४ थान मोटरसाइकल बरामद गरी थप अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

त्यसैगरी सुन्दर हरैचा ५ का संगम गुरुङको घरबाट चोरी भएको पल्सर मोटरसाइकल सहित सुन्दरहरैचा ७ का निश्चल श्रेष्ठ र रोजिस राई पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी भएको २ थान मोटरसाइकल पनि फेला परेको छ ।

मोरङका विभिन्न स्थानबाट मोटरसाइकल र इन्जिनसहित ८ थान सामानहरु बरामद भएको छ । त्यस्तै विभिन्न स्थानबाट हराएका मोवाइल समेत बरामद भएको छ । सो बरामद गरिएको मोबाइल मोबाइल धनीलाई एसपी अधिकारीले हस्तान्तरण पनि गरिसकेका छन् ।

Advertisement

पछिल्लो समय मोरङमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोरी, डकैती, अवैद्य कारोवार लगाायत हरेक आपराधिक क्रियाकलापहरुलाई निर्मूल पार्न मोरङ प्रहरी सक्रिय रहेको समेत एसपी अधिकारीले बताए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top