दुहबीको पशुपति विस्कुट उद्योगमा लागेको आगो ४ घण्टापछि नियन्त्रण

२२ पुस ७६, बुधबार

२३ पुस, विराटनगर ।
सुनसरीको दुहबीमा रहेको पशुपति विस्कुट उद्योगमा भएको आगलागी राती १२ बजे नियन्त्रणमा आएको छ ।

विभिन्न स्थानबाट पुगेका ५ वारुणयन्त्र, स्थानीय, उद्योगका कामदार तथा प्रहरीसमेतको सक्रियतामा आगलागी सुरु भएको साढे ४ घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

आगो नियन्त्रणको लागि विराटनगर, विराटनगर इटहरी लगायतका स्थानबाट वारुण यन्त्र पुगेका थिए ।  आगोले ठुलो मात्रा क्षति पुर्याएको भएपनि हालसम्म क्षति विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top