×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026

भुलवश’ युक्रेनी विमान खसालिएको इरानको स्वीकार

२६ पुष २०७६

एजेन्सी, पुस २६ ।
इरानी सेनाले यूक्रेनी विमानलाई भुलवश खसालिएको स्वीकार गरेको छ । इरानले शनिबार एक वक्तब्य जारी गरी मानवीय त्रुटिका कारण विमान खसालिएको स्वीकार गरेको हो ।

स्टेट टेलिभिजनमार्फत् सार्वजनिक गरिएको वक्तब्यमा घटनामा संलग्न ब्यक्तिहरुलाई कारबाही गरिने उल्लेख गरिएको छ । इरानका राष्ट्रपति हसन रुहानीले आफ्नो ट्वीटर वालमा मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले यूक्रेनी विमान दुर्घटना भएको र १७६ निर्दोष ब्यक्तिको मृत्यु भएको बताएका हुन् ।

उनले उक्त घटनालाई ठूलो विपत्ति र अक्षम्य गल्तीको संज्ञा दिदै अनुसन्धान गरेर दोषीमाथि कारबाही गरिने बताएका हुन् । इरानी सेना रेभोल्युशनरी गार्डको रहने आकाश नजिक विमान पुगिरहँदा क्षेप्यास्त्र प्रहार गरिएको इरानले दाबी गरेको छ ।

अमेरिकासहित पश्चिमा राष्ट्रहरुले यात्रुवाहक विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको दाबी गर्दै आएका थिए । गत् बुधबार इरानको तेहरानबाट यूक्रेनको राजधानी किभको लागि प्रस्थान गरेको यूक्रेनी विमान दुर्घटना हुँदा १७६ जनाको मृत्यु भएको थियो । किभबाट उक्त विमानका अधिकांश यात्रु क्यानाडाको टोरन्टोका लागि प्रस्थान गर्ने तालिका थियो ।

भर्खरको समाचार

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

सम्बन्धित खबरहरु

Scroll to Top