×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

चलचित्रका प्रशिक्षार्थीले बनाए विराटनगरमा सन्देशमुलक चलचित्र

२७ पुष २०७६

२७ पुस, विराटनगर ।
विकल्प एन अल्टरनेटिभको आयोजनामा भएको ५ दिने फिल्म मेकिंग तालिम पश्चात तालिममा सहभागीहरुले तयार पारेको सिनेमा प्रदर्शन गरिएको छ ।

विकल्प एन अल्टरनेटिभको आयोजना,एट्लस नेटवर्कको सहयोग र समृद्धि फाउन्डेसन,एकाउन्टिबिलिटि ल्याब र होटल नमस्कारको सहकार्यमा भएको तालिम पश्चात तयार पारिएका सिनेमाहरु शनिबार विराटनगरको होटल नमस्कारमा प्रदर्शन गरिएको हो । फिल्म स्क्रिनिंग कार्यक्रममा समसामयिक सार्वजनिक नीति, अर्थ–राजनीति, ब्यक्तिगत तथा आर्थिक स्वतन्त्रताका बिषयलाई समेटेर बनाइएका चार वटा छोटो चलचित्रहरु प्रदर्शन गरिएको अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिए ।

Advertisement

अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धित पहिलो सिनेमा “अमोक्ष” मा स्वतन्त्र रुपले आफ्नो अभिव्यक्ति राख्न पाउने बिषयलाई प्राथमिकतामा राखिएको थियो भने दोस्रो सिनेमा “लाइसेन्स” ले मोटरसाइकल लाइसेन्समा भएको बेथिति र लाइसेन्स नभएको कारण दैनिक जीवनमा नागरिकहरुले भोग्नु परेका समस्याहरुलाई उजागर गरिएको थियो । त्यसैगरी तेस्रो समूहले तयार गरेको चलचित्र “बेवास्ता” ले सार्वजनिक बिद्यालयमा रहेको लापरवाही र त्यसले सर्वसाधारणको जीवनमा पारेको प्रबावलाई दर्शाएको थियो । चौथो समूहले बनाएको चलचित्र “३.२१” ले कुबिकासको कारण सर्वसाधारणहरुले भोग्नुपरेको समास्यालाई दर्शाएको थियो ।

Advertisement

सिनेमाले समाजका विषयलाई उठान गरेको भन्दै सहभागीहरुले राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top