झापामा नक्कली प्रहरीको बिगबिगी,२ जना पक्राउ

२७ पुस ७६, सोमबार

२८ पुस, झापा ।
झापाको बाह्रदशी गाउँपालिका–३ स्थित राजगढ बजारमा सोही गाउँपालिका ४ चकचकी बस्ने स्थानिय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो साढे १२ बजे गौरीगंञ्ज गाउँपालिका १ बस्ने वर्ष २८ का पर्शुराम महतो र सोही गाउँपालिका ३ बस्ने वर्ष २० का जिवन दासले आफुहरु १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सिआइबी प्रहरी भएको भन्दै आलमसंग ७ हजार रुपैँया असुली गरेका थिए । घटनाबारे स्थानीयलाई शंका लागे पछी इलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ उक्त स्थान तर्फ खटिएको प्रहरीको टोलीले दुबैजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दास र महतोलाई जिल्ला प्रहरी कार्यालय झापामा र्पुयाएको छ भने घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top