कानुन तोड्नेमाथि कडा कारबाही : गृहमन्त्री थापा

३० फागुन ७४, बिहीबार

काठमाडौं, चैत १
गृहमन्त्री रामबहादुर थापाले कानुन तोड्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । गृहमन्त्री थापाले कानुन तोड्ने र दवावमा अपराधीलाई छोड्ने काम हुन नदिइने दृढतासमेत व्यक्त गरे ।

उनले विधिको शासनअनुसार मुलुकलाई चलाउन राजनीतिक दबाबविरुद्ध मुकाविला गर्न पनि यातायात क्षेत्र मातहतका निकायलाई सचेत गराए । आज यातायात क्षेत्र र सुरक्षा निकायका अधिकारीहरुलाई मन्त्रालयमै बोलाएर निर्देशन दिँदै उनले अनावश्यक दबाब सरकारलाई सैह्य नहुने पनि स्पष्ट पारे ।

गृहमन्त्री थापाले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि सरकारले कडा कानुन ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे । गृहमन्त्री थापाले कतिपय ऐन अपराधमंैत्री जस्तो देखिएको उल्लेख गर्दै त्यसलाई तत्काल संशोधन गर्ने योजना पनि अघि सारे ।

Advertisement

उनले सरकार विकास र समृद्धिको अभियानमा अघि बढेको भन्दै त्यसमा सम्पूर्ण शक्ति परिचालन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top