×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(उपसभामुखको महानता)
उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेद्वारा उपसभामुख पदबाट राजीनामा /विधानको मर्म अनुसार नै आफुले सभामुखका पदका लागि दाबी गरेको दाबी / मुलुकमा पितृसंस्था सोच मात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको टिप्पणी ।

Advertisement
Advertisement

२.(सभामुखको मिति)
प्रतिनिधिसभाको रिक्त रहेको सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने /सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक /आइतबार ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने ।

३.(हट्यो निषेधाज्ञा)
सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाएको अनिश्चितकालीन निषेधाज्ञा हाललाई स्थगन/ सडक अतिक्रमण गरी घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन ।

४.(मिक्लाजुङमा बिस्फोट)
मोरङको मिक्लाजुङ गाउँपालिकामा अज्ञात समूहद्वारा बम बिस्फोट /सडक छेउमा राखिएको तीनवटा स्काभेटरमा क्षति /नेत्रविक्रम चन्द विप्लव समूहले बिस्फोट गराएको आशंका /स्थानीयबासिन्दा त्रसित ।

५.(सचेतनाका लागि)
सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा विराटनगरमा धुमपान तथा सुर्तीजन्य पदार्थ नियमन सम्बन्धी बृहत सचेतनामुलक र्यालीको आयोजना /बैशाखसम्ममा प्रदेश १ लाई धुमपानमुक्त प्रदेश घोषणा गरिने ।

६.(अवैध कारोवारी समातिए)
सुर्तिजन्य तथा पान मसला लगायतका वस्तुहरु अवैधरुपमा भन्सार छली गरी चोरी पैठारीमा संलग्न तीन जना सामानसहित काठमाडौंबाट पक्राउ /भन्सार छली काठमाडौं लगायत देशका विभिन्न ठाउँमा अवैध कारोबार गर्ने गरेको फेला ।

७.(भेटिए भगवान)
खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट तीन वर्षअघि हराएको दत्तात्रेयको १८ किलोको चाँदीको मूर्ति जुम्लामा फेला / लामो समयको अनुसन्धानबाट नभेटिएको मुर्ति खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाई ।

८.(मौन अवधि)
राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनकालागि आजराति १२ बजेदेखि मौन अवधि शुरु हुँदै /निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन निर्वाचन आयोगको आग्रह ।

९.(मेडिकल किन मसानघाट ?)
मेडिकल कलेजहरुलाई सम्बन्धन दिन राष्ट्रियसभा सदस्य हरिचरण सिवाकोटीद्वारा सरकारको ध्यानाकर्षण /ठूलठूला भवन निर्माण भएपनि सम्बन्ध नपाएर पढाई सञ्चालन नहुदा मेडिकल कलेजहरु मसानघाट भएको उल्लेख ।

१०.(के हो एसीसी ?)
नेकपा राष्ट्रिय सभा संसदीय दलको बैठकमा एमसीसीका विषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसंग छलफल /पार्टीभित्र एमसीसीका विषयमा बढिरहेको विवाद समाधान गर्न छलफल गरिएको राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको भनाई ।

११.(लोकसेवालाई पूर्णता)
प्रदेश १ को लोकसेवा आयोगको अध्यक्षमा उत्तम भट्टराई तथा सदस्यमा पूर्वउपसचिव टिकादत्त राई र महिलातर्फबाट सजना दाहाल (सीमा आभास)को नाम सिफारिस / प्रदेश प्रमुखले नियुक्त गरेपछि उच्च अदालतका मुख्य न्यायाधीशले सपथ ग्रहण गराउने ।

१२.(ब्यवस्थित बन्दै पशुपति)
पशुपति क्षेत्रभित्रका अव्यवस्थित फूल–उपहार पसल तथा टहरा हटाउन पशुपति क्षेत्र विकास कोषको निर्देशन / एक साताभित्र पसल तथा टहरा नहटाए कोष आफैंले हटाउने ।

१३.(दोषजति अरुलाई ?)
राज्यको सेवा सुविधा उपभोग गर्नेले राज्य के हो भन्ने कुरा बुझ्न जरुरी रहेको आपूर्तिमन्त्री लेखराज भट्टको भनाई /विराटनगर आइसिपी संचालानमा नेपाली समुदायकै अवरोधका कारण ढिलाई भएको आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडको आरोप ।

१४.(ए डिभिजनको दौड)
विभागीय टोली त्रिभुवन आर्मी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लियो /दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीद्वारा च्यासल युथ क्लब ३–० गोल अन्तरले पराजित ।

Advertisement

र,
१५.(भाइरसको सन्त्रास)
चीनमा देखिएको एक प्रकारको नँया भाइरस ‘कोरोना’ बाट संक्रमित हुने मानिसको संख्या बढ्दो / ४५ जना सो भाइरसबाट संक्रमित भएको पुष्टि /तीन जनाको मृत्यु, बिरामी हुनेको संख्या २ सय नाध्यो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top