९ माघ, पोखरा ।
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन् । उनलाई पोखराको लेकसाइडबाट प्रहरीले पक्राउ गरेको हो । उनले मंगलबार कास्की एन्फाका अध्यक्षलाई कुटपिट गरेपछि प्रहरीमा उजुरी परेको थियो ।
विपद् व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता, सर्वदलीय संसदीय विशेष समिति गठन गरिने
चाडपर्वमा चिनी अभाव नहुने, प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको सरकारको दाबी
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट के–के आए सुझाव ?