अनेरास्ववियुका विद्यार्थीले सडकमा जेब्रा क्रसिङ बनाए

११ माघ ७६, आइतबार

१२ माघ, बेलबारी ।
सडक यात्रालाई सहज बनाउने उद्धेश्यले मोरङका विद्यार्थीहरुले सडकमा जेब्रा क्रसिङ निर्माण गरेका छन् । जेब्रा क्रसिङ हुदा बाटो काट्न सहज भई सडक दुर्घटनाको जोखिम कम हुने भन्दै विद्यार्थीहरुले जेब्रा क्रसिङ निर्माण गरेका छन् ।

बेलबारी क्याम्पसका अनेरास्ववियु क्याम्पस कमिटीमा आवद्ध विद्यार्थीहरुले बेलबारी सिसौली चौक हाइवेमा जेब्रा क्रसिङ निर्माण गरेका हुन् । विद्यार्थी भेला तथा जेब्रा क्रसिङ निर्माण कार्यक्रममा अन्य संघ–संगठन बाट अनेरास्ववियुमा प्रवेश गरेका २५ जनालाई स्वागत पनि गरिएको थियो ।

विद्यार्थी नेता विष्णु यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियु मोरङ संयोजक सन्तोष घिमिरे र केन्द्रीय सदस्य ताजिम अन्सारी लगायतको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top