१२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटामा निर्वाचित भएका छन् ।
आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।
तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी
विपद् व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता, सर्वदलीय संसदीय विशेष समिति गठन गरिने
चाडपर्वमा चिनी अभाव नहुने, प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको सरकारको दाबी