×

NEPAL TIMES UPDATES

Playing
इ रान यु द्ध मा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ, Larijani मा रिएको पुष्टि|| Nepal Times
Mar 18, 2026
Playing
Balen र Rabi सँग सँगै काम गर्न चीन तत्पर, कहिले बन्छ बालेन सरकार ?|| Nepal Times
Mar 18, 2026
Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026

दामन घटनामा ज्यान गुमाएकाको परिवारलाई नेपाल सरकारबाट क्षतिपूर्ति दिलाउन केरलाका मुख्यमन्त्रीको माग

१४ माघ २०७६

१४ माघ, एजेन्सी । भारतको दक्षिणी राज्य केरलाको सरकारले मकवानपुरको दामन घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई पर्याप्त क्षतिपूर्ति दिन माग गरेको छ ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ जना भारतीय नागरिकहरुको परिवारलाई नेपाल सरकारबाट क्षतिपूर्ति दिलाउन माग गरेका छन् । उनले केन्द्र सरकारबाट तत्काल आवश्यक पहल थाल्न विदेश मन्त्री एस जयंशकरलाई पत्र लेख्दै त्यस्तो आग्रह गरेका हुन् ।

Advertisement

‘नेपाल सरकारलाई पीडित परिवारलाई पर्याप्त क्षतिपूर्ति दिनका लागि समेत आग्रह गर्छौं,’ मुख्यमन्त्री विजयनले विदेशमन्त्री जयशंकरलाई लेखेको चिठी उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । त्यसैगरी उनले घटनाको विस्तृत छानबिनको समेत माग गरेका छन् ।

‘उनीहरुको असामयिक निधनले परिवारलाई अत्यन्त ठूलो चोट पुगेको छ । झट्ट हेर्दा यो घटनामा प्रस्ट रुपमा सेवा प्रदायक (रिसोर्ट) लापर्वाही र नियमनकारी निकायको कमजोरी देखिन्छ,’ मुख्यमन्त्री विजयनले भनेका छन् ।

गत मंगलबार एभरेस्ट पानोरमा रिसोर्टमा बसेका दुई परिवारका चार नाबालकसहित आठ सदस्यले ज्यान गुमाएका थिए । ती सबै जना भारतको दक्षिण राज्य केरलाको थिरुवनान्तथापुरम र कोजिकोडे जिल्लाका थिए ।

यसअघि शुक्रबार नै मुख्यमन्त्री विजयन र केरलाका सांसदहरुको बैठकले घटनाको नेपाल सरकारले घटनाको विस्तृत छानबिन गर्नुपर्ने र त्यसका लागि भारत सरकारलाई पहल गर्नका लागि आग्रह गर्ने निर्णय गरेको थियो ।

‘नेपाल सरकारले घटनाको विस्तृत छानबिन गर्नुपर्छ र त्यसका लागि केन्द्र सरकारले आवश्यक पहल पनि गर्नुपर्छ,’ शुक्रबार मुख्यमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै पीटीआईले जनाएको थियो ।

भर्खरको समाचार

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top