×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सभामुखलाई पूर्ण साथ दिने देउवाको प्रतिबद्धता

१४ माघ २०७६

१४ माघ, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सभामुखलाई सफल कार्यकालको शुभकामना दिदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई सफलताको शुभकामना दिदै विपक्षी दललाई सधै विश्वासमा लिएर अघि बढ्न आग्रह गरे । विपक्षी दललाई विश्वासमा लिएर काम गर्न सकेमा मात्रै सिंगो संसदले सफलता प्राप्त गर्ने भन्दै उनले त्यस तर्फ गम्भीर हुन सभामुखको ध्यानाकर्षण गराए ।

Advertisement
Advertisement

उनले संविधानको मर्म प्रतिकुल हुने विधेयकहरुलाई सदनबाट पास गराउन नहुने तर्फ पनि सभामुखको ध्यानाकर्षण गराए । उनले कोरोना भाईरस जोखिमको न्यूनिकरणमा विशेष पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा उल्लेख गरेको केही प्राकृतिक धक्काका बारेमा उनले प्रश्न गरेका छन ।

Advertisement

“प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ । के धक्का हो यो ? कहाँबाट आउने हो धक्का । कसले धक्का दिने भएको छ ? कसले धक्का दिन सक्छ हामी पनि हेरुम । धक्का कसले दिदै छ प्रधानमन्त्री बोल्नुभएको छैन ।”उनले अमेरिकी सरकारको ठूलो सहयोग रहेकाले एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top