स्थायी सरकार हुने भएकाले देशमा दिगो विकास हुन्छ : खनाल

२ चैत ७४, शनिबार

विराटनगर, चैत ३
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले अव बन्ने सरकार स्थायी हुने भएकाले देशमा दिगो विकास हुने वताएका छन् । गृह जिल्ला इलाम पुगेका खनालले देश समृद्धिको दिशातर्फ अघि वढेको वताउँदै जनतालाई समेत विकास निर्माणमा चासो राख्न आग्रह गरे ।

स्थानीय सरकारले प्रदेश सरकारसँग सहकार्य गरेर अघि वढ्नुपर्ने धारणा उनको थियो । सहकार्य गरेर दिगो विकास र समृद्धिको दिशातर्फ लाग्न उहाँले जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे । फरक प्रसंगमा उनले इलाम र सूर्योदय नगरपालिकालाई खेलकुद क्षेत्रमा विकास गराउन आफुले सक्दो प्रयास गर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top