×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(पृथ्वीका भार !)
अर्घाखाँचीमा नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको सजाय / रौतहटमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५४ वर्षीय छिमेकी रामकिशोर मिश्र पक्राउ ।

Advertisement
Advertisement

२.(मानव तस्करी)
वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीको काँकडभिट्टाबाट उद्धार /मानव बेचबिखनको अभियोगमा दोलखाका सुदीपबाबु पोखरेल पक्राउ / उद्धार गरिएका युवतीहरु संरक्षणगृहमा ।

३.(साइबर अपराध)
सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली ह्याक /बुटवल, पोखरालगायत ठाउँको अनलाइन फारम प्रणाली ह्याक भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको भनाई

४.(प्रवक्ताका अभिब्यक्ति)
पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भनाई / एमसीसीमा कुनै पनि विवादास्पद विषय नभएकाले सरकारले यसलाई संसद्बाट पारित गराएरै छाड्ने उल्लेख ।

५.(नक्कलीको बिगबिगी)
डिएसपी अरुणकुमार शाहविरुद्ध अख्तियारद्वारा विषेश अदालत काठमाडौंमा मुद्दा दायर /शाहले परीक्षा नै नदिई भारतबाट बिए पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा लिएको आरोप ।

६.( एसएसपी निलम्बित)
संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणा निलम्बित / झापाकी एक महिलालाई लामो समयदेखि यौन शोषण गरेको एसएसपीमाथि आरोप ।

७.(राप्रपाको दृष्टि)
नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको निष्कर्ष/हिन्दुराष्ट्र पुर्नस्थापना,भ्रष्टाचार नियन्त्रण लगायतका माग राखेर राप्रपाले देशव्यापी जनसंघर्ष सुरु गर्ने ।

८.(छारो हाल्ने काम)
कामै नगरेका र पूर्णता पनि नपाएका आयोगहरुद्वारा आफ्नो बार्षिक प्रतिवेदन पेस /राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगले अझै पूर्णता पाएन ।

९.(सांसदको बुझाई)
छाउगोठ भत्काईएकोमा प्रतिनिधिसभाका सांसद गजेन्द्रनारायण महतको गम्भीर आपत्ति /छाउगोठको नाममा सरकारले आफुहरुको घर भत्काएको आरोप ।

१०.(छुटे विप्लवका इन्चार्ज)
विप्लव नेतृत्वको नेकपाका पूर्वकेन्द्रीय सदस्य तथा उपत्यकाका ब्युरो इञ्चार्ज माइला लामालगायत चार जनालाई थुनामुक्त गर्न उच्च अदालत पाटनको आदेश /प्रयाप्त प्रमाण नदेखिएको भन्दै साधारण तारेखमा छाड्न आदेश ।

११.(कोरोनाको सर्तकता)
कोरोना भाइरसबारे जाँच, स्वास्थ्यकर्मीलाई तालिम र चेतना अभिवृद्धि कार्यक्रमका लागि डाक्टरसहितको टोली केरुङ र तातोपानी नाकामा /कोरोना भाइरसको शंका लागे परीक्षणका लागि अस्पताल जान आग्रह ।

१२.(बुष्ट गरे कारवाही)
नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमा कडाइ गर्ने /सामाजिक सञ्जालमा बुस्ट’ गरेर विज्ञापन गरे मुद्रा अपचलनको मुद्दा लाग्ने ।

१३.(बैंकको मनोमानी)
सहुलियत ब्याजदरको कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाको बेवास्ता/ राष्ट्र बैंकले निर्देशन दिएपनि ऋणको परिमाण भन्दा पनि संख्या बढाउने उद्देश्य राखिएकाले कर्जाको आकारमा खासै वृद्धि हुन सकेन ।

१४.(कोरोनाको असर)
चीनमा निरन्तर फैलिरहेको कोरोना भाइरसका कारण चीनको घरेलु फुटबल लिग स्थगित /कोरोनासँगको लडाइँका लागि चीनको घरेलु फुटबल टीमद्वारा सहयोगको अपिल /लिग फेबु्रअरी २२ देखि सुरु हुने ।

Advertisement

र,
१५.(स्वास्थ्य संकटकाल)
चीनपछि १८ देशमा कोरोना भाइसरको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनद्वारा भाइरसको संक्रमणका कारण ‘विश्वव्यापी संकटकाल’ घोषणा /कोरोना भाइरसबाट चीनमा २ सय १३ जनाको मृत्यु भएको पुष्टि /९ हजार संक्रमित ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top