×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेविसंघ सभापति राजिव ढुंगानाले गरे पदभार ग्रहण

१९ माघ २०७६

१९ माघ,काठमाडौँ ।
नेपाल विद्यार्थी संघका सभापति राजिव ढुंगानाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ध्यान केन्द्रीत गर्न सबैलाई आग्रह गरेका छन् । माघ १६ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट मनोनित भएपछि आइतबार पदभारत ग्रहण गर्दै ढुंगानाले संगठनमा आवद्ध विद्यार्थीहरुलाई स्ववियू निर्वाचनमा ध्यान केन्द्रीत गर्न आग्रह गरेका हुन् ।

स्ववियू निर्वाचन मिनि जनमत भएको उल्लेख गर्दै ढुंगानाले २ तिहाइको सरकारले जनमतको दुरुपयोग गरिरहेकोले चुनावबाट पाठ सिकाउनुपर्ने बताए । ‘२ तिहाईको सरकारले जनताको मात पायो तर जनताको पक्षमा त्यो मत उपयोग गरेको छैन् । सधै जनविरोधी कृयाकलाप मात्रै सरकारले गरिरहेको छ । काण्ड—काण्ड मात्र सरकारले गरिरहेको छ । देशको संविधानलाई मिच्नेगरी ऐन कानून ल्याइरहेको छ । स्ववियू निर्वाचनमा नेविसंघलाई विजयी गराएर सर्वसत्तावाद सरकारलाई पाठ सिकाउन अपिल गर्दछु’, उनले भनेका छन ।

Advertisement
Advertisement

Advertisement

माघ १६ गते कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट मनोनित सभापति ढुंगाना, महामन्त्रीहरु मनोज वैद्य र महेश्वरी कुँवरले आइतबार नेविसंघको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top