लागुऔषधसहित २ जना पक्राउ

२० माघ ७६, मंगलबार

२१ माघ, बिराटनगर ।
बिराटनगर महानगरपालिका–१५ हुलास चोकबाट लागुऔषध सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । सोमवार दिउँसो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतको टिलुलिया बस्ने २१ बर्षीय जय दत्तलाई लुपिजेसिक १९ एम्पुल, एभिल १५एम्पुल, डाइजोल्याब १५ एम्पुलसहित पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा हिडिरहेका दत्तलाई चेकजाँच गर्दा कम्मरको भागमा टेपले लुकाई छिपाई बोकेको अवस्थामा उनलाई पक्राउ गरेको जनाइएको हो ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–१३ का २६ बर्षिय नारायण चौधरीलाई डाईजोल्याब ३३ एम्पुल, लेबलबिनाको २६ एम्पुल, फेनारागन २२ एम्पुल सहित पक्राउ गरिएको हो ।

सोमवार साँझ बा ३१ प ६६७८ मोटरसाईकलमा सवार रहेका चौधरीलाई चेकजाँच गर्दा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरिएको तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top