×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

चीनबाट आउने पर्यटक घट्ने भएपछि नेपालले मध्य–पूर्व र खाडीका पर्यटक तान्न पहल गर्ने

२१ माघ, काठमाडौं । कोरोना भाइरसका कारण चीनबाट आउने पर्यटक घट्ने भएपछि नेपालले वैकल्पिक बजार खोज्ने भएको छ ।

काठमाडौंमा भएको पत्रकार सम्मेलनना होटल एसोसिएशन अफ् नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले चीनले कोरोना भाइरस फैलन नदिन सतर्कता अपनाएकाले नेपाल आउने पर्यटक कम आउने देखिएकोले अर्को बजार खोज्ने बताएकी हुन् ।

Advertisement
Advertisement

नेपालको दोस्रो ठूलो पर्यटक बजार रहेको चीन भाइरसबाट प्रभावित भएकाले मध्य–पूर्व, दक्षिण–पूर्वी एसिया र खाडीका पर्यटक तान्न पहल गर्ने राणाले बताइन् । नेपालमा भाइरसको सङ्क्रमण नभएको र यहाँ भएका हल्लालाई कम गर्दै पर्यटक ल्याउनुपर्ने उनको भनाइ छ ।

उनले नेपालको पर्यटन क्षेत्रले पहिले पनि यस्ता समस्या भोगेको र समाधान गरेकाले अहिले पनि समाधान हुने बताइन् । कार्यक्रममा नेपाल भ्रमण वर्षका लागि राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले भ्रमण वर्षको सुरुमै फैलिएको प्रकोपले भ्रमण वर्षको लक्ष्यमा समस्या पर्न सक्ने बताए । भाइरसले विश्वभर प्रभाव देखिएकाले अबको तीन महिना नेपाल पर्ख र हेरको अवस्थामा बस्ने र त्यसपछि कदम चाल्ने बताए ।

वैद्यले वैकल्पिक गन्तव्यको पनि खोजी भैरहेको बताएका छन् । भाइरसको कारण होटलले ठूलो मार बेहोरेको भन्दै उनले यसविरुद्ध सबैक्षेत्र एक भएर अघि बढ्नुपर्ने बताए ।

होटल एसोसियशन अफ् नेपालका उपाध्यक्ष विनायक शाहले नेपालमा कोरोनाबारे धेरै हल्ला भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सङ्क्रमणको हल्ला नफैलाउन आग्रह गरेका छन् ।

Advertisement

हान र भ्रमण वर्षको सचिवालयले चीनमा भएको प्रकोपप्रति दुःख व्यक्त गर्दै भाइरस अन्त फैलन नदिन अपनाएको सतर्कता स्वागतयोग्य रहेको पनि बताएका छन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top