काठमाडौंमा ‘ग्लोबल एडभेन्चर एण्ड माउन्टनेरिङ एक्स्पो’ हुने

४ चैत ७४, सोमबार

काठमाडौं, चैत ५
काठमाडौंमा ‘ग्लोबल एडभेन्चर एण्ड माउन्टनेरिङ एक्स्पो’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी विहिबारदेखि एक्स्पो आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

नेपालको साहसिक पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापाले जानकारी दिईन् । एक्स्पोमा विश्वका माउन्टनेरिङ क्षेत्रमा उपयोग हुने नयाँ–नयाँ प्रविधिको बारेमा पनि जानकारी लिने व्यवस्था पनि मिलाईएको छ ।

४ दिनसम्म चल्ने एक्स्पोमा ३० भन्दा बढि साहसिक पर्यटन र खेलसँग सम्बन्धित कम्पनीहरु सहभागी हुनेछन । विश्वका विभिन्न मुलुकबाट २ सय ५० जनाभन्दा बढि पर्यटन विज्ञहरु पनि एक्स्पोमा सहभागी हुने बताइएको छ ।

Advertisement

एक्स्पोमा ३ हजार बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । विश्व पर्यटन बजारमा नेपाललाई साहसिक पर्यटन प्रवद्र्धन गर्न सकिने देशको रुपमा लिने गरिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

सम्बन्धित समाचार

Scroll to Top