×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

दिनभरका प्रमुख खबर

२१ माघ २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(कोरोनाका लागि)
विश्वभर तीव्ररुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको खतराबाट बच्न प्रदेश १ सरकार तयारीमा जुट्यो / पूर्वका कोशी, नोबेल, विपी कोइराला लगायत विभिन्न ६ अस्पतालमा आइसोलेटेड वार्ड बनाउने निर्णय ।

२.(सरकारी ताल)
नोवेल कोरोनाभाईरसको संक्रमणबाट बच्नकालागिजनचेतनामुलक विज्ञापन र सम्बन्धित विज्ञहरुसंग अन्तरक्रिया, परामर्श गर्ने काम भईरहेको सरकारको उल्लेख /चीनमा रहेका विद्यार्थीलाई बिलम्ब नगरि ल्याउने क्रममा सरकार जुटेको प्रस्टोक्ति ।

३.(भ्रमण वर्षको चिन्ता)
चीनको वुहानबाट देखा परेको कोरोनाभाइरसको संक्रमणले उत्पन्न समस्याप्रति नेपालीपर्यटन व्यवसायीहरुद्वारा दुःखव्यक्त/नेपाल भ्रमण वर्ष २०२० का लागि मध्यपूर्व, दक्षिण पूर्वी एसियालगाायतबाट लक्ष्यअनुसार पर्यटक भित्र्याउने योजना ।

४.(एयरबस घुसकाण्ड)
नेपाली अधिकारीलाई कम्तीमा ४ करोड २८ लाख रुपैयाँ घूस दिएको एयरबसद्वारा स्वीकार / एयरबसले नेपाल एयरलाइन्स कर्पोरेशनकालागिदुई न्यारो बडी विमानहरूको सम्झौता सुरक्षितगर्न रकमतिर्नुपरेको फ्रान्सेली सम्झौतापत्रमा उल्लेख ।

५.(कानुनलाई चुनौती)
कैलाली घटनाका मुख्य दोषीमानिएका सांसद रेशमचौधरी लगायत ११ जनाबन्दीहरूलाई तत्काल छोड्न थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको माग/ माघ अन्तिमसम्म रिहानगरे आन्दोलनचर्काउने चेतावनी ।

६.(जिउँदै जलाईयो)
झापाको चारपाने–२ मा एकजना पुरुषको जलेको अवस्थामा फेला परेका मृतकको पहिचानहुन सकेन /ढुंगाले हानेर घाइते बनाइएकायुवकलाई परालको कुन्युमाआगो लगाएर हत्यागरिएको हुनसक्ने प्रहरीको आशंका ।

७.(हत्याका आयाम)
यौन सम्पर्कपश्चात् पैसाको विषयमाविवादहुँदा तेस्रो लिंगीअजिताभुजेलको हत्यागर्ने पाँचजनापक्राउ / सहमतिअनुसार पैसा मागेपछि विवाद हुदा युवाहरुले अजिताको ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर हत्या गरेको प्रहरीको भनाई ।

८.(प्रहरीमा चलखेल)
प्रहरी प्रधानकार्यालयले केहीजिल्लाकाप्रहरी प्रमुख सरूवागर्ने क्रममाचितवनमाएसपीनान्तीराज गुरूङलाई पठायो / यसअघि चितवनमा सरुवागरिएकीएसपी गंगापन्तलाई चितवनजान नदिइ पर्सा पठाइयो ।

९.(जनप्रतिनिधीका कुरा)
प्रतिनिधिसभाका सांसदहरुद्वारा समसायिक र क्षेत्रगतविषयमा सरकारको ध्यानाकर्षण /छाउगोठ भत्काएकोमाविरोध गर्नेलाई एकदिनमात्रै छाउगोठमा बसेर देखाउन सांसद निरु देवीपालको चुनौति ।

१०.(नैतिक संकटमा बाँस्कोटा)
सरकारका प्रवक्ताएवं सूचनातथा सञ्चारमन्त्रीगोकुलबाँस्कोटाले नैतिकताकाआधारमा राजीनामादिनुपर्ने सांसद प्रेम सुवालको माग /सार्वजनिक रुपमाएमसीसीको विषयमादिएको विरोधाभाषपूर्ण अभिव्यक्तिकाकारण बाँस्कोटा प्रवक्ताहुनै नसक्ने टिप्पणी ।

११.(यस्ता दिन आउलान ?)
कमशलनिर्माण सामाग्रीप्रयोग गरी कमजोर संरचनानिर्माण गर्ने निर्माण व्यवसायीलाई कालोसूचिमा राखेर कारबाही गर्न सांसदहरुको जोड /भुलवस कमशल सामाग्री पर्न जाने भन्ने कुरा मान्न नसकिने संसदीय समितिको निष्कर्ष ।

१२.(न्याय कहाँ छ ?)
नेपाल सरकारले संक्रमणकालीन न्यायप्रक्रिया परिमार्जन गरी पीडितलाई न्यायदिनुपर्ने संयुक्त राष्ट्र संघका आवासिय प्रतिनिधि जुलियान्ड भ्यालेरीको भनाई / सरकारले न्याय नदिएको भन्दै गंगामाया अधिकारीद्वारा राष्ट्र संघसमक्ष न्यायको माग ।

१३.खोई बास ?)
तीन पुस्तादेखि बसोवास गर्दै आएको घरबारमा राज्यले नै डोजर चलाएपछि सप्तरीको राजगढ वेल्हीचपेनाका १२ दलितमुसहर परिवार विचल्लीमा/राज्यबाटै घरबारविहीनहुनुपरेपछि न्यायमाग्दै पीडितले बुझाए जिल्लाप्रशासनलाई ज्ञापन पत्र ।

१४.(ए डिभिजनको दौड)
शीर्ष दुईमा रहेका त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल फागुन ३ गते हुने तय / दशौं चरणको अन्तिम खेलमा फ्रेन्ड्सद्वारा एनआरटी २–० गोल अन्तरले पराजित ।

र,
१५.(कोरोनाको प्रकोप)
हङकङमा कोरोना भाइरसका कारण एक जनाको मृत्यु /मंगलबार बिहानसम्म कोरोना भाइरसकाकारण मृत्यु हुनेको संख्या ४ सय २७ पुग्यो/मंगलबार विहानसम्म २० हजार ४ सय ३८ चिनियाँ नागरिक भाइरसबाट संक्रमित /चीनबाहिर १ सय ८० जनामा संक्रमण ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top