नेपाललाई झट्का, ४ रन जोड्दा कप्तान ज्ञानेन्द्र र पारस आउट

नेपाललाई झट्का, ४ रन जोड्दा कप्तान ज्ञानेन्द्र र पारस आउट

२२ माघ, काठमाडौं ।
काठमाडौँमा जारी आईसीसी लिग डिभिजन–२ अन्तर्गत ओमन विरुद्ध ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ ।

मात्र ४ रन जोड्दा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का आउट भएका छन्। ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई ठुलो झट्का लागेको हो।

अहिले नेपालले ५ ओभरको समाप्तमा २ विकेट गुमाउँदै ४ रन मात्र जोडेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.