×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

सांसद्को गुनासो– राष्ट्रियसभाको भूमिका बारे नकारात्मक टिप्पणी भयो

२२ माघ २०७६

२२ माघ, काठमाडौँ ।
राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले राष्ट्रियसभाको भूमिका बारे नकारात्मक टिप्पणी हुने गरेको भन्दै असन्तुष्ठी जनाएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद देवले चेतनशील नागरिक समेतले संविधानले राष्ट्रियसभाको काम कसरी परिभाषित गरिएको छ भन्ने बारेमा नबुझी राष्ट्रियसभाको बारेमा नकारात्मक भावना लिएर बसेको देखिएको गुनासो गरेका हुन् ।

उनले राष्ट्रियसभाको बारेमा रहेको भ्रमपुर्ण बुझाई हटाउन राष्ट्रियसभाले गरेको ऐतिहासिक कार्य ,संबैधानिक हैसियत र गरिमाबारे नेपाली जनतालाई बुझाउने गरि कार्यक्रम गर्न सभाध्यक्षको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको संबैधानिक हैसियतको वास्तविकता नेपाली जनतामाझ जान नसकेका कारण राष्ट्रियसभाको महत्व कम आकलन हुने गरिएको भन्दै उनले महत्व झल्काउने कार्यक्रमको खाँचो औल्याएका हुन् । संविधानले अर्थ विधेयक प्रतिनिधिसभामा मात्रै पेश हुनुपर्ने बाहेक अन्य विषयमा संघीय संसदका दुई सदनलाई विभेद नगरेको र समान हैसियत प्रदान गरेको पनि उनले स्पष्ट पारे ।

Advertisement
Advertisement

संविधानले संघीय संसदका दुवै सदनलाई समान हैसियत, समान गरिमा र समान महत्व दिएको भएपनि राष्ट्रियसभाको संबैधानिक वास्तविकताबारे नेपाली जनतामाझ जान नसकेका कारण बुझाई फरक हुन गएको टिप्पणी उनले गरे । उनले राष्ट्रियसभाको महत्व बुझाउनका लागि सचिवालयले गर्नुपर्ने कार्य भन्दै ४ बुँदे सुझाव पनि दिए ।

Advertisement

 उनले राष्ट्रियसभाले सघन रुपमा, राजनीतिक तह, समिति तह र सचिवालय तहमा नियमति रुपमा प्रेस मिट गरि गरिएका कामहरु सम्प्रेषण गर्न, राष्ट्रियसभाका सदस्यहरुलाई व्यक्तिगत र सामुहिक रुपमा जिम्मेवार बनाउने गरि नियमावलिमा संशोधन गर्न, समय समयमा विभिन्न प्रदेशमा राष्ट्रियसभाको संबैधानिक हैसियत काम र महत्वका बारेमा विचार गोष्ठी गर्न र राष्ट्रियसभाका समितिहरुको कामको पुर्नसंरचना गरि सबै समितिलाई पर्याप्त काम उपलब्धि हुने गरि राष्ट्रियसभा नियमावलिमा संसोधन गर्न सुझाव दिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top