×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

भारतलाई हराउँदै बंगलादेशले जित्यो यू-१९ विश्वकपको उपाधि

२७ माघ २०७६

२७ माघ, एजेन्सी ।
यू–१९ विश्वकप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । आइतबार राती दक्षिण अफ्रिकामा सम्पन्न यू–१९ विश्वकप फाइनलमा बंगलादेशले चार पटकको च्याम्पियन भारतलाई डकवर्थ लेविस पद्धतीको आधारमा ३ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । विश्वकपको उपाधि बंगलादेशले पहिलो जितेको हो ।

भारतले प्रस्तुत गरेको १ सय ७८ रनको विजयी लक्ष्य बंगलादेशले पक्ष्याउने क्रममा ४१ ओभरमा १ सय ६३ रन बनाउन ७ विकेट गुमाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । जसको कारण डकवर्थ लेविस पद्धतीको आधारमा जितको बंगलादेशले ४६ ओभरमा १ सय ७० रन बनाउनु पर्ने भएको थियो । उक्त लक्ष्य बंगलादेशले ४२.१ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्दै च्याम्पियन बनेको हो ।

Advertisement
Advertisement

बंगलादेशको जितमा कप्तान तथा विकेटकिपर अकवर अलीले ७७ बलमा ४ चौका र १ छक्का सहित ४३ रनमा अविजित रहँदै उपाधि पक्का गरे । रकीबुल हसन ९ रनमा अविजित रहे । त्यस्तै परवेज हुसेन इमोनले ७९ बलमा ७ चौका सहित ४७ रनको योगदान दिए । बंगलादेशले उत्कृष्ट सुरुवात गरेको थियो ।

पहिलो विकेटका लागि परवेज हुसेन र तनजीद हसनले ८।५ ओभर सम्म ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । तर स्पिनर रवि विश्राइले बंगलादेशको निरन्तर विकेट लिदै २०.१ ओभरमा ८५–५ को कमजोर अवस्थामा पुर्याएका थिए । कप्तान अकबर अलीले कप्तानी इनिङ खेल्दै ऐतिहासि उपाधि पक्का गराए । भारतका स्पिनर रवि विश्रोइले १० ओभरमा ३ मेडन राखेर ३० रन खर्चिदै ४ विकेट लिए । सुशान्त मिश्रा २ र यसस्वी जैसवालले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४७।२ ओभरमा अल आउट हुँदै १ सय ७७ रनमा समेटिएको थियो । भारतका ओपनर यशस्वी जैसवालले १ सय २१ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ८८ रनको योगदान दिए । तिलक बर्मा ३८ र धुब्र जुरेलले २२ रन बनाउन बाहेक अन्यले राम्रो पर्दशन गर्न सकेनन् । भारतका ८ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

Advertisement

एक समय भारत ३९.४ ओभरमा १५६–३ को बलियो अवस्थामा थियो । तर अन्तिम ४६ बलमा २१ रन जोड्न ७ विकेट गुमाएपछि सस्तैमा समेटिन पुग्यो । बंगलादेशका अभिषेक दासले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । त्यस्तै हसन सकीब र शोरफुल इस्लामले २–२ विकेट लिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top