×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सप्तरीमा लाग्यो “केपी ओलीको पाराले, दुख पाए साराले ”को नारा

२७ माघ २०७६

२७ माघ, राजविराज ।
आफ्ना निर्दोष कार्यकर्तालाई झुठा मुद्दा लगाई पक्राउ गरिएको भन्दै सोमबार नेपाली कांग्रेस सप्तरीले राजविराजमा विरोध प्रदर्शन गरेको छ । केपी ओलीको पाराले, दुख पाए साराले नारा लगाउदै जनसागर उत्रिएको छ ।

नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको अगुवाईमा राज रंगशालाबाट निस्केको जुलुस पक्राउ परेका कार्यकर्ताको रिहाई माग गर्दे बजार क्षेत्रमा प्रदर्शन पश्चात् नेता चौकमा कोणसभामा परिणत भएको थियो ।

Advertisement
Advertisement

माघ २१ मा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह सहित केही कर्मचारी माथि हातपात गरेको आरोपमा प्रहरीले सोही नगरपालिकाका निवासी अमरेन्द्रकुमार यादव, अर्जुनकुमार यादव र राजिवकुमार रायलाई पक्राउ गरेको थियो । उनीहरुमाथि अमानविय व्यवहार अन्तर्गत मुद्दा चलाइएको प्रहरीको भनाई छ ।

Advertisement

कांग्रेस सप्तरीका सभापति दिनेश यादवले पक्राउ परेका आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाइएको दावी गर्दै रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी दिइएको छन् । उनले डाक्नेश्वरी नगरपालिकाका प्रमुख साहलाई भेट्न जाँदा उपप्रमुखका पति ओम प्रकाश यादवले आफ्ना कार्यकर्ता माथि दुव्र्यवहार गरेको तथा फसाउने नियतले उल्टै प्रहरीमा झुठो उजुरी दिएको दावी गरे ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top