×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्यानाडेली सभामुखले नेपालका सभामुखलाई नभेट्ने

२७ माघ २०७६

२७ माघ, काठमाडौँ ।
नेपाल भ्रमणमा रहेका क्यानडाका उपल्लो सदन सिनेटका सभामुख जर्ज जे फ्युरीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई नभेट्ने भएका छन् ।

दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाण्डौ आईपुगेका जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले सोमबार नै राष्ट्रिसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासंग भेट गर्नुका साथै राष्ट्रियसभा बैठकको अवलोकन गरेको थियो ।

Advertisement
Advertisement

सभामुख फ्युरी नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट्ने कार्यतालिका छ । तर उनले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटालाई भेट्ने तालिका नभएपछि यसबारे सर्वत्र चासो उत्पन्न भएको छ । सभामुख सापकोटा संग भेट गर्ने कार्यक्रम नराखिएको बारेमा विभिन्न टिकाटिप्पणी भईरहदा राष्ट्रियसभा सचिवालयले भने अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणमा आएकाले सभामुखसंगको भेट नहुने स्पष्ट पारेको छ ।

Advertisement

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भ्रमण कार्यक्रम तय हुँदाको बखत सभामुख पद रिक्त रहेको र अध्यक्षको औपचारिक निमन्त्रणामा आएको हुनाले सभामुख जे फ्युरीले प्रतिनिधिसभाका सभामुख सापकोटासंग नभेट्ने स्पष्ट पारे ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top