×

NEPAL TIMES UPDATES

Playing
गोरखामा माइक्रो बस २०० मिटर तल खस्यो,7 जनाको मृ त्यु|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पले THAAD हटाएलगत्तै किमले देखाए शक्ति, १० ब्यालिस्टिक मिसाइल हाने|| Nepal Times
Mar 14, 2026
Playing
ओली नटआउट, एमालेमा नेतृत्व परिवर्तन हुँदैन || Nepal Times
Mar 14, 2026
Playing
१० प्रतिशत मात्रै इथानोल मिश्रण गर्न सके ठूलो धनराशि जोगिने|| Nepal Times
Mar 14, 2026
Playing
एमालेको समानुपातिक सांसद सूचीमा को–को परे ? || Nepal Times
Mar 14, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 14, 2026
Playing
एमालेका बाँस्कोटा र तामाङ बिच ‘कोल्ड वार’ || Nepal Times
Mar 14, 2026
Playing
USS त्रिपोली इरानतर्फ हिड्यो, अब्राहम लिंकन र जेराल्ड फोर्ड काम नलाग्ने भए ?|| Nepal Times
Mar 14, 2026
Playing
साउदीमा इरानको भीषण आक्रमण, ५ युएस विमान क्षतिग्रस्त, नेपाली ब्यारेकमा हमला|| Nepal Times
Mar 14, 2026
Playing
काँग्रेसले भोली समानुपातिक सांसद छान्ने || Nepal Times
Mar 14, 2026

विकासको साझेदार नेपाललाई बनाउन आग्रहः गृहमन्त्री थापा

५ चैत्र २०७४

काठमाडौँ, चैत ५
गृहमन्त्री रामबहादुर थापाले नेपाल र भारतबीच शताब्दीऔं देखिको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ र विश्वसनीय बनाउँदै लैजानुपर्ने बताएका छन् ।

गृहमन्त्री थापासँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आज गृह मन्त्रालयमा गरेको भेटवार्तामा उनले सुरक्षा निकायको तालीम, भौतिक सामग्रीलगायत नेपालको विकासमा गर्दै आएको सहयोगप्रति भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।

मन्त्री थापाले भारत सरकारको सहयोगमा काभ्रेपलाञ्चोकमा बन्न लागेको नेपाल प्रहरीको तालीम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन भारतीय राजदूतलाई आग्रह गर्दै नेपालको विकास र समृद्धिमा भारतीय सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

नेपाल र भारतबीचको खुला सीमाको फाइदा अपराधिक तत्वले नउठाउन भनेर दुवै देश सचेत हुनु आवश्यक रहेको बताउँदै उनले भारतले तीव्र रुपमा गरिरहेको विकासको साझेदार नेपालाई पनि बनाउन आग्रह गरे ।

अहिले भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न उपयुक्त अवसर रहेको पनि बताए । सो अवसरमा राजदूत पुरीले नेपाल र भारतबीचको सम्बन्धलाई कसैले चाहेरपनि बिगार्न नसक्ने बताउँदै गृहमन्त्री थापालाई भारत भ्रमणका लागि आग्रहसमेत गरे ।

नेपाल प्रहरीको तालीम केन्द्र निर्माण कार्यलाई तीव्रता दिन आफूले पहल गर्ने, सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन र तालीमका लागि सहयोग गर्न भारत सरकार तयार रहेको उल्लेख गर्दै उहाँले नेपालमा सुरक्षाको प्रत्याभूति भए ठूलो मात्रामा लगानी गर्न भारतीय व्यवसायी तयार रहेको बताए । सो भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका विविध पक्षमा केन्द्रित रहेको जनाएको छ ।
रासस

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top